• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

 गठबन्धन २० वर्ष लम्बिन्छ :प्रचण्ड

काठमाडौँ, २१ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले वर्तमान सत्तागठबन्धनले आगामी पाँच वर्षमात्र नभएर १५–२० वर्षसम्म निरन्तरता पाउनसक्ने बताएका छन्। निर्वाचनलगत्तै सत्तागठबन्धन टुट्ने आशंका भइरहेका बेला प्रचण्डले राजनीतिक आवस्यकताका आधारमा गठबन्धन १५–२० वर्ष लम्बिने दावी गरेका हुन्।

आइतबार (२० कार्तिक)अपरान्ह प्रचण्डले आगामी चुनाव र वामलोकतान्त्रिक गठबन्धनको आवस्यकताबारे केही वामपन्थी तथा लोकतान्त्रिक खेमामा बुद्धिजीवीहरुसँग छलफल गरेका थिए। प्रचण्डसँगको कुराकानीमा पनि उनीहरुले गठबन्धनको निरन्तरताबारे चासो राखेका थिए।
चुनावलगत्तै सत्ताको दाउपेचका कारण गठबन्धन टुट्ने सक्ने आशंका र प्रचार भइरहेका बेला प्रचण्ड भने वर्तमान गठबन्धन अहिलेको चुनावमा मात्र होइन, अर्को चुनावसम्म पनि कायम रहनेमा विश्वस्त देखिए।

आइतबारै एक जापानी सञ्चारमाध्यमसँगको कुराकानीमा प्रचण्डले वर्तमान सत्तागठबन्धनले १५–२० वर्षसम्म निरन्तरता पाउने दाबी गरेका थिए।बुद्धिजीवीहरुले गठबन्धनको भविष्यबारे जिज्ञाशा राखेपछि उनले जापानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको प्रसङ्ग उल्लेख गर्दै ‘वर्तमान गठबन्धनले किन निरन्तरता पाउँछ’ भन्नेबारे आफ्नो तर्क पेश गर्न थाले।

‘स्थिरता, समृद्धि र संविधानको रक्षाका लागि बनेको गठबन्धन हो यो’ उनले भने, ‘मैले नै धेरै ज्ञान प्राप्त गरेपछि यो गठबन्धन निर्माण भएको बताउँदै आएको छु। मैले यसो भन्नुको धेरै गहिरो अर्थ छ, त्यसैले चुनावपछि गठबन्धन टुट्छ भन्ने आशंका र प्रचार सही होइन।’

‘केपी प्रवृतिलाई परास्त नगर्दासम्म यो गठबन्धन जारी रहन्छ’ उनले भने, ‘म आफैले धेरै मिहिनेत गरेर बनेको गठबन्धन हो यो। धेरै मिहिनेत गरेर निर्माण भएकाले यसको आयुपनि लामो नै छ। १५–२० वर्षसम्म नै यो गठबन्धन जानुपर्छ र जान्छ पनि।’

 

सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.