• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न ताजिकिस्तानको प्रस्ताव

काठमाडौं,१८ कात्तिक । ताजिकिस्तानले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेको छ ।मध्य एसियाली राष्ट्र ताजिकिस्तानले मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव पठाएको हो ।

यद्यपी ताजिकस्तानले प्रस्ताव गरेको मितिमा नेपालमा निर्वाचन हुने भएकोले यस बारेमा निर्णय ऐएको छैन ।ताजिकिस्तानले नोभेम्बर २० अर्थात मंसिर ४ गतेको मिति प्रस्ताव गरेको छ । त्यही दिन नेपालमा संघिय र प्रादेशिक निर्वाचन हुँदैछ भने कतारमा फिफा विश्वकप समेत सुरु हुनेछ ।

यसअघि पाकिस्तानले दुई खेल खेल्ने प्रस्ताव पठाउँदा एन्फाले निर्वाचनकै कारण देखाउँदै कात्तिक ३० गते एक खेल मात्र खेल्ने सकिने निर्णय गरेको थियो ।पाकिस्तानले कात्तिक २८ र मंसिर ६ गते गरी दुई खेल खेल्ने प्रस्ताव पठाएकोमा एक खेल मात्र हुन लागेको थियो ।

ताजिकस्तानले पठाएको प्रस्तावमा छलफल भइरहेको र मंसिर तेस्रो साताको मिति आफूहरुले प्रस्ताव गर्ने एन्फा स्रोतले बताएको छ ।नेपालसँग मैत्रीपूर्ण खेलका लागि पछिल्लो समय विभिन्न देशबाट प्रस्ताव आउने क्रम जारी छ । नेपालले गत असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

त्यसअघि ब्रुनाई, मंगोलिया लगायत देशले पनि नेपालसँग खेल्ने इच्छु देखाए पनि खेल सम्भव भएन । अझै पनि ब्रुनाईले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि प्रयास गरिरहेको छ ।

स्पेनको चौथो श्रेणीको फुटबल सेगुन्डा फेडेरेसनको टिम सिपी (क्लब पोलिडेपोर्टिभो)कासेरेनोले पनि नेपाली टिमसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको छ । तर यस बारे आधिकारिक निर्णय भने भइसकेको छैन ।एन्फा प्रवक्ता सुरेश साहले अहिलेसम्म पाकिस्तान बाहेक अन्य टिमसँग मैत्रीपूर्ण खेल खेल्ने विषयमा निर्णय नभएको बताए ।

 

शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.