काठमाडौँ, ७ साउन । नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ३२ जनाको पदस्थापन गरिएको छ।
गृह मन्त्रालयको पत्राचार बमोजिम उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।