काठमाडौँ, १६ असार । आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदै छ।हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ।
नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदै छ।नेपालले सन् २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ।
पूर्व सांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।