काठमाडौँ, १६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै छन्।आइतबार सार्वजनिक गरेको बजेटबारे अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्नलागेका हुन्।
दिउँसो तीन बजे हुने पत्रकार सम्मेलनमा मन्त्री शर्माले पत्रकारसँग अन्तर्क्रिया गर्ने मन्त्रीको सचिवालयले जनाएको छ।सो क्रममा बजेटबारे पत्रकारले सोधेका प्रश्नको उनले जवाफ दिनेछन्।