• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बालेनको शानदार जित

काठमाडौं, १३ जेठ । काठमाडौंको मेयरमा सनसनीपूर्ण नतिजा निकाल्दै स्वतन्त्र उम्मेदवार बालेन साह विजयी बने । तर, चुनावअघि उनी आफैंले निकालेको हिसाब भने फेल खाएको छ ।

स्थानीय चुनावमा उम्मेदवारी घोषणा गरेपछि बालेनले आफूले प्राप्त गर्ने मत संख्याको भविष्यवाणी गरिदिएका थिए । हरेक अन्तर्वार्तामा उनी भन्ने गर्थे, म ९०८३५ भोट ल्याएर जित्नेछु । अनुमान होइन, मत संख्याको ठोकुवा नै गरेपछि अतिरिक्त आत्मविश्वास देखाएको भनेर वौद्धिक वृत्तमा उनको आलोचना पनि भएको थियो । तर, बालेनले आफ्नो समूहले काठमाडौंबासीको घरघरमा गएर सर्भेक्षण गरेको भन्दै यो अंकभन्दा तलमाथि नहुने दाबी गरिरहे ।

तर, बालेनको उक्त दाबी भने फेल भएको छ । उनले चुनाव भारी मतान्तरले जिते पनि आफूले भनेको संख्या पुर्‍याउन सकेनन् । बालेनले ६१ हजार ७६७ भोट ल्याएका छन्, जुन उनले स्वस्घोषणा गरेको भन्दा २९०६८ भोट कम हो ।

बालेनले यस विषयमा कुनै स्पष्टीकरण देलान् कि नदेलान् हेर्न बाँकी छ । तर, यसअघि एउटा अन्तर्वार्तामा तपाईंले भनेको अंकमा भोट आएन भने के हुन्छ भनेर सोध्दा उनले सहज जवाफ दिएका थिए, ‘त्यसो भयो भने मेरो हिसाब गलत ठहरिन्छ ।’

बालेनको हिसाब गलत त ठहरिएको छ तर यसले उनीमाथि कुनै नैतिक दबाब पर्ने भने देखिँदैन । केवल आगामी दिनमा अति आत्मविश्वासको प्रदर्शन नगर्न पक्कै पाठ सिक्नेछन् ।

 

शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.