अत्तरिया ११ जेठ/कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज संचालनको माग गर्दै अत्तरियामा चक्काजाम अत्तरियामा चक्काजाम गरिएको छ ।
अत्तरियामा स्वस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन । चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन ।