धनगढी ५ जेठ/धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बुद्धि खड्का विजयी भएका छन्। उनले १०५९ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रबाट शिद्धराज पनेरुले ८५५ मत ल्याएर पराजित भएका छन्।