• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिमका ८८ मध्ये ५६ पालिकाको नतिजा (कुन पालिकामा कसले जिते?)

धनगढी ४ जेठ/सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये सोमबार दिउँसोसम्म ५६ पालिकाको परिणाम मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले २४, नेकपा एमाले ले २०,नेकपा माओवादी केन्द्रले ११ र बैतडीको डिलासैनीमा एमाले विद्रोह गरेका स्वतन्त्रले पालिका प्रमुख जितेको छन् ।

यस्तै उपप्रमुखमा काँग्रेसका २९, एमालेले १७, माओवादीले नौ र नेकपा ९एकीकृत समाजवादी ० एक जना निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसले जितेका पालिका
१ डडेल्धुराको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रसिंह कार्की,
२ डडेल्धुरा नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
३ डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत
४ डडेल्धुराको अमरगढी नगरपालिका मेयर डिल्लीप्रसाद जोशी
५ डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत बडायर जोशी
६ बैतडीको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउद
७ बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी
८ बैतडीको पाटन नगरपालिकामा मेयर गौरीसिंह रावल
९ कञ्चनपुरको बेल्डाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना
१० अछामको अछामको वान्नीगढी जयगढ टेकबहादुर साउद
११ अछामको कमलबजार नगरपालिका मेयर यज्ञ ढकाल
१२ अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद
१३ अछामको रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद
१४ अछामको चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउद
१५ डोटीको पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय
१६ डोटीको आदर्श गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्का
१७ डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरबबहादुर साउद
१८ डोटीको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशी
१९ डोटीको दिपायल सिलगढी नगरपालिका मेयर बाजिसिंह खड्का
२० बझाङको बुगल नगरपालिका मेयर जयबहादुर धामी
२१ बझाङको मष्टा गाउँपालिका ज्ञानबहादुर बोहरा
२२बझाङको खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम रोकाया
२३ बझाङको वित्थडचीर गाउँपालिका अध्यक्ष अम्मरसिंह महर
२४ बाजुराको स्वामीकार्तिक गाउँपालिका अध्यक्ष भरत रोकाया
नेकपा एमाले ले जितेका पालिका
१ बझाङको तलकोट गाउँपालिका कलकबहादुर रोकाया
२ बझाङको साइपाल गाउँपालिका अध्यक्ष मानहबहादुर बोहरा
३ बझाङको थलरा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया
४ कैलालीको चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी
५ कैलालीको वर्दगोरिया नगरपालिका अध्यक्ष कर्ण कुँवर
६ डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा
७ बाजुराको बडीमालिका नगरपालिका अमरबहादुर खड्का
८ बाजुराको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया
९ बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर बुढा
१० दार्चुलाको दुहु गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर वडाल
११ दार्चुलाको शैल्यशिखर नगरपालिका मेयर विजयसिंह धामी
१२ दार्चुलाको महाकाली नगरपालिका मेयर नरसिंह चैसिर
१३ दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी
१४ दार्चुलाको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी
१५ बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द
१६ बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष अम्मर कुँवर
१७ बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुस्करराज जोशी ९लख्खा भाइ०
१८ बैतडीको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की
१९ कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना
२० अछामको तुर्माखाद गाउँपालिका अध्यक्ष डम्मरवहादुर विसी
नेकपा माओवादी केन्द्रले जितेका पालिका
१ दार्चलाको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे
२ दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामी
३ दार्चुलाको मार्मा गाउँपालिका अध्यक्ष जमानसिंह धामी
४ दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी
५ डोटीको बोगटान फुडसिल गाउँपालिका अध्यक्ष कमल गडशिला
६ बैतडीको मेलौली नगरपालिका मेयर भीमबहादुर चन्द
७ डडेल्धुराको अजयमेर गाउँपालिका अध्यक्ष उमेश भट्ट
८ डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्की
९ अछामको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँद
१० कञ्चनपुरको बेलौरी नगरपालिका मेयर पोतीलाल चौधरी
११ बझाङको दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापा
स्वतन्त्र
१ बैतडीको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी

नेपाली काँग्रेसले जितेका उपप्रमुख
१ डडेल्धुराको गन्यापधुरा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवा
२ डडेल्धुराको नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मलाकुमारी बोगटी
३ डडेल्धुराको भागेश्वर गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठी
४ डडेल्धुराको अमरगढी नगरपालिका उपमेयर पार्वती झुकाल
५ डडेल्धुराको अजयमेर गाउँपालिका उपाध्यक्ष वसन्ती पाल
६ बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष मैना जोशी
७ बाजुराको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथ
८ दार्चुला मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिलाकुमारी चन्द सिंह
९ दार्चलाको अपिहिमाल गाउँपालिका उपाध्यक्ष देवकी बोहरा
१० दार्चुलाको नौगाड उपाध्यक्ष जगतसिंह ठगुन्ना
११ दार्चुलाको दुहु गाउँपालिका उपाध्यक्ष शान्ति वम
१२ कैलालीको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापा १३ कञ्चनपुरको बेल्डाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ
१४ डोटीको बोगटान फुडसिल गाउँपालिका उपाध्यक्ष विष्णा देउवा वम
१५ डोटीको बडीकेदार गाउँपालिका उपाध्यक्ष डम्मरीकुमारी विष्ट
१६ डोटीको आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी
१७ डोटीको सायल गाउँपालिका उपाध्यक्ष निर्मला ओली
१८ डोटीको पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का
१९ डोटीको दिपायल सिलगढी नगरपालिका उपमेयर कलावती महर साँउद
२० बैतडीको सुर्नया गाउँपालिका उपाध्यक्ष मञ्जु महर बोहरा
२१ बैतडीको मेलौली नगरपालिका उपप्रमुख पार्वती बोहरा
२२ बैतडीको दशरथचन्द नगरपालिकामा उपमेयर कौशिला चन्द
२३ बैतडीको डिलासैनी गाउँपालिका उपाध्यक्ष भगिरथी बोहरा
२४ अछामको मेल्लेख गाउँपालिका उपाध्यक्ष नृपबहादुर खड्का
२५ अछामको चौरपाटी गाउँपालिका उपाध्यक्ष सरदेवी खड्का
२६ अछामको ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकलादेवी साउद
२७ बझाङको दुर्गाथली गाउँपालिका उपाध्यक्ष जनक दौल्याल
२८ बझाङको वित्थडचीर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह
२९ बझाङको थलरा गाउँपालिका उपाध्यक्ष राम खाती

नेकपा एमालेले जितेका उपप्रमुख
१ बाजुराको गौमुल गाउँपालिका उपाध्यक्ष सीता रोकाया थापा
२ बाजुराको बडीमालिका नगरपालिका उपमेयर नन्दा थापा
३ बैतडीको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष विना भट्ट्
४ बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद
५ बैतडीको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी
६ बझाङको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङ बोहरा
७ बझाङको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर
८ दार्चुलाको शैल्यशिखर नगरपालिका उपमेयर शान्ति खडायत
९ दार्चुलाको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी
१० दार्चुलाको महाकाली नगरपालिका उपमेयर दुर्गा विष्ट
११ अछामको कमलबजार नगरपालिका उपमेयर शारदा विष्ट
१२ अछामको बान्नीगढी जयगढ उपाध्यक्ष विन्दु रावल
१३ अछामको तुर्माखाद गाउँपालिका उपाध्यक्ष विमलाकुमारी शाही
१४ डोटीको जोरायल गाउँपालिका उपाध्यक्ष जमुना रोकाया बोहरा
१५ कञ्चनपुरको लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी
१६ कञ्चनपुरको बेलौरी नगरपालिका उपमेयर जोगराज चौधरी
१७ बैतडीको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की

नेकपा माओवादी केन्द्रले जितेका उपप्रमुख
१ कैलालीको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष लालदीप गिरी
२ दार्चुलाको मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्याणसिंह धामी
३ अछामको रामारोशन गाउँपालिका उपाध्यक्ष सृजना बुढा
४ बझाङको मष्टा गाउँपालिका उपाध्यक्ष हर्क धामी
५ दार्चुलाको व्यास गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवर
६ बझाङको खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णुकुमार थापा
७ बैतडीको पाटन नगरपालिकामा उपमेयर कमल बोहरा
८ डडेल्धुराको आलिताल गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल
९ डडेल्धुराको पर्शुराम नगरपालिका उपमेयर विमला महत्ता
नेकपा एकीकत समाजवादी ले जितेका उपप्रमुख
१ बझाङको बुगल नगरपालिका उपमेयर धनबहादुर बोहरा

बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.