• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कंचनपुरको पुनर्वासमा मतगणना सुरु 

किशोर तामाङ
पुनर्वास ३ जेठ – कंचनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा मंगलबार (आज) राती साढे नौ बजेदेखि पुनर्वास नगरपालिका वडा नम्बर -१० बाट मतगणना सुरु भएको छ ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पुनर्वास-१० स्थित विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा फर्जी मतदाताले मतदान गरेको पाएपछी चुनाव स्थगित भएका कारण मतगणनामा ढिलाई भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

फर्जी मतका कारण तनवपुर्ण बनेको वडा नम्बर १०को मतदान सर्वदलीय बैठक बसी पुन मतदान गराउने सहमति बनेको थियो। चुनाव स्थगित भएपछी निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले जेठ ३ गते पुनः निर्वाचन गराउन सफल भएका छन्। पुनर्वास नगरपालिका वडा नम्बर १०मा जम्मा ३०१५ मतदाता रहेको मा आज सम्पन्न मतदानमा २२३८ जनाले मतदान गरेका छन। ३४०७६ मतदाता रहेको पुनर्वास नगरपालिकामा जम्मा २३५९७ जनाले मात्र मतदान गरेका छन।

सर्वदलीय बैठक बसि मतगणना सुरु गरेको छ। मतगणना वडा नम्बर १० देखि गणना गर्ने सहमति जुटेपछि अहिले मतगणना जारी रहेको छ। मतगणनाको अपडेट उपस्थित दलका समर्थक र कार्यकर्ता सबैका लागि २/२ घण्टामा उदघोष गरिने बताउदै यसको बिस्तृत अपडेट निर्वाचन अधिकृतको कार्यालयको अफिसियल पेजबाट पनि जानकारी गराईने निर्वाचन अधिकृत किरण जोशीले बताएका छन् ।

मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.