रुपन्देही, ३० वैशाख । गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । मन्त्री खाडले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।