• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीका स्वतन्त्र उम्मेदबारद्वारा नृपबहादुर वडलाई समर्थन

धनगढी/ धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोमबार आठ बुँदेसहमति गर्दै सत्ता गठबन्धनका नृपबहादुर वडलाई उनले समर्थन गरेका हुन ।
‘मैले नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकोमा मेरा तपसिलका मुद्दाहरुमा आफ्नो समर्थन जनाई सहकार्य गर्ने भन्ने सहमतिका आधारमा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार नृपबहादुर वडबाट सहमति जनाएकोले नगर प्रमुखका उम्मेदवारहरुमध्ये सबैभन्दा उत्कृष्ट, क्रियाशिल र विकास तथा समृद्धिका मुद्दा उठान गर्ने र समाधानको लागि सक्रिय तथा स्वच्छ छवीका उम्मेदवार वडलाई समर्थन गरेको छु’ भट्टद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
उनले पार्टीमा समाहित हुने निर्णय गरेको पनि जानकारी दिए ।

‘सम्पूर्ण शुभचिन्तक, इष्टमित्र, साथीभाई तथा आम मतदाताहरुमा गठबन्धनका तर्फबाट अघि सारिएका उम्मेदवारहरुलाई मतदान गरि सहयोग गरिदिन हुन विनम्र अनुरोध गर्दछु’ सो विज्ञप्तीमार्फत आग्रह गरे ।

उपमहानगरपालिका भित्रका माध्यमिक तहका विद्यार्थीहरुलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने, स्वास्थ्य समस्याहरुलाई सबैभन्दा बढी महत्व दिई समाधान गर्ने, डुवानका समस्याहरु अविलम्व समाधान गर्ने, ‘भ्रष्टाचारमुक्त धनगढी’ अभियानको रुपमा कार्यान्वयन गर्ने, खेल, पर्यटन, धार्मिक पर्यटनको विकासका लागि योजनावद्ध विकास गर्ने, अन्य कार्यक्रम गठबन्धनको घोषणापत्र बमोजिम गर्ने लगायतका सहमति रहेका छन ।

भट्टको समर्थन पाएपछि नगर प्रमुख वडले धन्यवाद व्यक्त गरेका थिए । नगर प्रमुख वडले भने –‘सत्ता गठबन्धनसंगै स्वतन्त्र उम्मेदवारले समर्थन गर्दा थप निर्वाचनमा सहजता भएको छ ।’

सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.