काठमाडौँ २८ चैत/नेपाली कांग्रेसले चैत ३० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी चैत ३० गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य लाई बोलाएका छन् ।
चैत ३० गते कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक
चैत ३० गते कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक