• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महायज्ञबाट पूर्वाधार निर्माण मात्रै होईन, आध्यात्मिक ज्ञान पनि बढाऔ : काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवा

धनगढी, ११ चैत/नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले धार्मिक ज्ञान महायज्ञ केवल भौतिक पूर्वाधार निर्माण गर्ने मात्र नभएर हाम्रो आध्यात्मिक ज्ञान बढाउन बताएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका–७, देवहरियास्थित शिव माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक उन्नतीका लागि धार्मिक ज्ञान महायज्ञको उद्घाटन गर्दै नतृ राणाले सो कुरा बताएकी हुन् ।

‘भागवत पुराण जो वाचन गर्नुहुन्छ उहाँहरु धेरै महान हुनुहुन्छ । यति धेरै श्लोक । यति धेरै ग्रन्थ’ नेतृ आरजु राणा देउवाले भनिन्, ‘दुई वर्ष अघि मैले पनि घरमा भागवत वाचन गराएको थिए । कति धेरै ज्ञान हुनुपर्ने रहेछ भन्ने मलाई थाहा भयो । एउटा पिएचडी होइन् उहाँहरु १० वटा पिएचडी बराबरको ज्ञान हुदोरहेछ ।’ भागतवत सनातन धर्म मान्नेहरुका लागि सबैभन्दा ठूलो महत्वको ज्ञान भएको बताउँदै नेतृ डाक्टर आरजु राणा देउवाले हजारौ वर्ष अगाडि लेखिएको भएपनि अहिले पनि हाम्रो जिन्दगीमा दैनिक काम लाग्ने पथप्रदर्शक गरिरहने ज्ञान भएको बताइन् । ‘एक पटक सुन्न पाएपनि जुनी टर्छ रे हामीले अर्को जुनी लिइरहनु पर्दैन भन्ने कहावत छ’ नेतृ आरजु राणा देउवाले भनिन्, ‘गुरुले वाचन गर्नुहुन्छ, उल्था गर्नुहुन्छ । तपाईहरुले मन लगाएर सुन्नुहोस् ।’ धार्मिक ज्ञान महायज्ञ केवल भौतिक पूर्वाधार निर्माण गर्ने मात्र नभएर हाम्रो आध्यात्मिक ज्ञान बढाउन यो शुभ अवसर भएको नेतृ आरजु राणा देउवाले बताइन् ।

विद्यालयको भौतिक पूर्वाधारका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग हुने बताएकी छिन् । ‘अब दश कक्षासम्म बन्ने र शिक्षकहरु पनि निजी श्रोतबाट चलिरहेको विद्यालय हो भन्ने जानकारी पाएको छु’ नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले भनिन्, ‘यसलाई पनि सरकारीमा कहिकतै गर्नसकिन्छ कि त्यसमा पनि म पहल गर्ने नै छु । आफ्नो तर्फबाट जे जति सहयोग गर्नसक्छु त्यो गर्नेछु ।’

चैत १७ गतेसम्म आयोजना हुने धार्मिक ज्ञान महायज्ञमा प्रमुख वाचक अन्तराष्ट्रिय भागवत भूषण वाचक शिरोमणी आचार्य नारायण शरण ज्यू पूज्य सञ्जेल जी महाराजले गरिरहेका छन् ।

शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.