२६ माघ । नेपाल प्रहरीका साढे ७ हजार प्रहरी जवानको एकसाथ सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो।
फागुन महिनादेखिको तलब स्केल र सेवा सुविधा सरुवा भएकै दरबन्दीबाट पाउनेगरी उनीहरूको सरुवा गरिएको हो।