• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विपन्न परिवारकी साहारा समाजसेवी जोत्सना साउँद

महेन्द्रनगर, १३ असोज । समाजसेवी जोत्सना साउँद प्राय विपन्न परिवारलाई स्वास्थ्य, खाद्य समाग्री, लत्ताकपडा तथा आर्थिक सहयोग गरिरहेको अवस्थामा भेटिन्छन् ।

रुडुक नेपालकी केन्द्रीय महासचिव,नेपाल हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष समेत रहेकी समाजसेवी साउँदले गृह जिल्ला कञ्चनपुरका विपन्न परिवारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।

मंगलबार समाजसेवी साउँदले कृष्णपुर नगरपालिका–१ स्थित भेटघाट शिविरका ३ सय अति विपन्न परिवार र वडा नम्बर ४ स्थित दयाँ अम्मरपुरका ३५ विपन्न परिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको रुडुक नेपालकी केन्द्रिय सदस्य चन्द्रा ओझाले बताइन् ।

उनकाअनुसार रुडुक नेपालकी केन्द्रिय महासचिव साउँदले भेटघाट शिविरका ३ सय र दयाँ अम्मरपुरका ३५ परिवारलाई झुल,पौष्टिक आहार,सेनेटरी प्याड,माक्स लगाएतका सामाग्री वितरण गरेकी छन् ।

‘जोत्सना म्याडमले हामीलाई पहिलापनि धेरै राहत वितरण गर्नु भएको थियो ।’ भेटघाट शिविरकी माया बिकले भनिन्े ‘आज फेरी झुल लिटो (पौष्टिक आहार), सेनेटरी प्याड,माक्स सहयोग गर्नु भएको छ ।’

उनले अगाडी थपे ‘बेला बेलामा हामीलाई सम्झिरहनु हुन्छ,हामी जस्ता गरिबको जोत्सना म्याडम त साहारा बन्नु भएको छ । उहाँले हामीलाई राहत सामाग्री सहयोग गरेपछि हामी सबै शिविरका जनता खुशी भएका छौ ।’

समाजसेवी साउँद निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएकी छन् । उनले कोरोना महामारीका समयमा पनि कोरोना विरुद्ध लड्न अतुलनिय भूमिका निर्वाह गरेकी थिइन् ।

उनले कोरोना महामारीमा कञ्चनपुर लगाएका जिल्लामा माक्स,सेनिटाइजर,अक्सिजन कन्सनट्रेटर, अक्सिमिटिर, पिपिई, ग्लब्स लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेकी थिइन् ।

यस्तै उनले लकडाउनका समयमा अति विपन्न परिवारलाई खाद्य समाग्री समेत सहयोग गरेकी थिईन् । बेलाबेलामा विपन्न परिवारलाई आवश्यक सामाग्री सहयोग गर्दै आएकी समाजसेवी साउँद उनिहरुको साहारा बनेकी छन् ।

बुधबार, असोज १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.