• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा एमाले विभाजन : प्रदेश सभामा धक्का, स्थानीय तहमा वर्चस्व

धनगढी, २३ भदौ । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ ।

विभाजनले सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई ठूलो धक्का लागेको छ । २५ सदस्य सहित पहिलो दल रहेको एमाले ११ सदस्य सहित चौथोमा खुम्चिनु परेको छ । एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवा) दी प्रदेशसभाकै ठूलो दल बनेको छ ।

प्रदेशसभा एमाले भर्सेस नेकपा एस

प्रदेशसभामा एमालेलाई ११ सांसदको साथ छ । जसमा प्रकाश शाह, हर्कबहादुर कुँवर, रतन थापा र नेपालु चौधरी, पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिंह बोहरा, कृष्ण राज सुबेदी, अर्चना गहतराज र बलदेव रेग्मी छन् ।

प्रदेशकै ठूलो दल बनेको नेकाप एसलाई भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउद, प्रमुख सचेतक दुर्गा विक, पूर्व उद्योग वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावल, पूर्वप्रमुख सचेतक तारा लामा तामाङ, सांसद सुशीला बुढाथोकी, माया तामाङ, कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारीको साथ छ।

स्थानीय तहमा एमाले भर्सेस नेकपा एस

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये १४ नगरपालिकामा एमाले विजयी भएको थियो । विभाजन पछि १२ नगरपालिकाका मेयर एमाले मै रहेका छन् । २ नगरपालिकाका मेयरले भने नेकपा एस राजेका छन्।

एमालेले १७ नगरपालिकामा उपप्रमुख जितेको थियो । ती मध्ये १३ नगरपालिकामा उपप्रमुखले एमाले रोजेका छन् भने ४ नगरपालिकाका उप प्रमुखले नेकपा एस रोजेका छन् ।

त्यस्तै एमालेले २८ गाउँपालिकामा अध्यक्ष जितेको थियो । ती मध्ये मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएको छ । त्यस बाहेक २४ गाउँपालिकाका अध्यक्ष एमालेमा छन् । ३ गाउँपालिकाका अध्यक्षले मात्रै नेकपा एस रोजेका छन् ।

एमलेबाट २६ गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए । २३ गाउँपालिकाका उपाध्यक्ष एमाले छन् भने, ३ गाउँपालिकाका उपाध्यक्ष नेकपा एसमा सनाखत गरेका छन् ।

कैलाली

एमाले

गोदावरी नगरपालिका प्रमुख : हरिसिंह साउद
गौरीगङ्गा नगरपालिकाका प्रमुख : भीम देउवा
गौरीगङ्गा नगरपालिकाका उपप्रमुख : अञ्चला चौधरी
घोडाघोडी नगरपालिकाका प्रमुख : ममताप्रसाद चौधरी
लम्की चुहा नगरपालिका प्रमुख : महादेव बज्रगाईँ
लम्की चुहा नगरपालिका उपप्रमुख : टीका थापा
भजनी नगरपालिका उपप्रमुख : छायाँ देवकोटा
टिकापुर नगरपालिका प्रमुख : तपेन्द्र रावल
चुरे गाउँपालिका अध्यक्ष : धनबहादुर रोका मगर
चुरे गाउँपालिका उपाध्यक्ष : दीपादेवी साउद
मोहन्याल गाउँपालिका अध्यक्ष (निधन)

नेकपा एस

गोदावरी नगरपालिका उपप्रमुख : रत्ना कडायत
घोडाघोडी नगरपालिकाका उपप्रमुख : प्रेमकुमारी थापा
मोहन्याल गाउँपालिका उपाध्यक्ष : पूजादेवी बुढामगर

कञ्चनपुर

एमाले

भिमदत्त नगरपालिका प्रमुख : सुरेन्द्र विष्ट
वेदकोट नगरपालिका प्रमुख : अशोक चन्द
वेदकोट नगरपालिका उपप्रमुख : सुशीला सिंह
पुर्नवास नगरपालिका उपप्रमुख : शारदा विष्ट शर्मा
शुक्लाफाँटा नगरपालिका उपप्रमुख : तुलसी हमाल
कृष्णपुर नगरपालिका प्रमुख : कर्ण हमाल
कृष्णपुर नगरपालिका उपप्रमुख : रमिता राना
बेल्डाडी गाउँपालिका अध्यक्ष : धनबहादुर थापा
बेल्डाडी गाउँपालिका उपाध्यक्ष : कमलादेवी कार्की
बेलौरी नगरपालिका उपप्रमुख : चित्रा चौधरी
दोधरा चाँदनी नगरपालिका उपमेयर ; चिनी गिरी

नेकपा एस

पुर्नवास नगरपालिका प्रमुख स् जीवन थापा

बैतडी

एमाले

दोगडाकोदार गाउँपालिका अध्यक्ष : चक्र कार्की
दोगडाकोदार गाउँपालिका उपाध्यक्ष : पार्वती कार्की
डिलासैनी गाउँपालिका अध्यक्ष : उपेन्द्र बोहरा
डिलासैनी गाउँपालिका उपाध्यक्ष : पार्वती भण्डारी राना
पञ्चेश्वर गाउँपालिका अध्यक्ष : गोरखबहादुर चन्द
पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष : बिना भट्ट
शिवनाथ गाउँपालिका उपाध्यक्ष : कुस्मा चन्द
सुर्नया गाउँपालिका उपाध्यक्ष : लीला विष्ट

दार्चुला

एमाले

अपि हिमाल गाउँपालिका अध्यक्ष : धर्मानन्द मन्याल
अपि हिमाल गाउँपालिका उपाध्यक्ष : उर्मिला बोहरा
नौगाड गाउँपालिका अध्यक्ष : प्रेससिंह धामी
नौगाड गाउँपालिका अध्यक्ष : गौरीदेवी ठगुन्ना
लेकम गाउँपालिका अध्यक्ष : परमानन्द जोशी
लेकम गाउँपालिका उपाध्यक्ष : माधवी जोशी
मालिका अर्जुन गाउँपालिका उपाध्यक्ष : पुष्पा अवस्थी

डडेल्धुरा

एमाले

अमरगढी नगरपालिका प्रमुख : विश्वेश्वर प्रसाद ओझा
अमरगढी नगरपालिका उपप्रमुख : सङ्गीता भण्डारी
नवदुर्गा गाउँपालिका अध्यक्ष : कवीन्द्र विष्ट

डोटी

एमाले

पूविचौकी गाउँपालिका उपाध्यक्ष : निर्मला साउद
दिपायल सिलगढी नगरपालिका प्रमुख ; मञ्जु मलासी
सायल गाउँपालिका अध्यक्ष : तेजबहादुर डुम्रेल
सायल गाउँपालिका उपाध्यक्ष : विष्णा सिंह
आदर्श गाउँपालिका अध्यक्ष : टेकबहादुर रोकाया
आदर्श गाउँपालिका उपाध्यक्ष : कमलादेवी ओझा
जोरायल गाउँपालिका अध्यक्ष : दुर्गादत्त ओझा
जोरायल गाउँपालिका उपाध्यक्ष : जमुना बोहरा
सायल गाउँपालिका अध्यक्ष ; तेजबहादुर डुम्रेल

एस

दिपायल सिलगढी नगरपालिका उपप्रमुख : शिवराज खड्का
डोटीको पूविचौकी गाउँपालिका अध्यक्ष : दिर्ग बोगटी

बझाङ

एमाले

जयपृथ्वी नगरपालिका प्रमुख : वीरेन्द्र खड्का
जयपृथ्वी नगरपालिका उपप्रमुख : जुना जाग्री
बित्थडचिर गाउँपालिका अध्यक्ष : प्रेम बोहरा
बित्थडचिर गाउँपालिका उपाध्यक्ष : जनकी बोहरा
थलरा गाउँपालिका अध्यक्ष : भुवनेश्वर उपाध्याय
थलरा गाउँपालिका उपाध्यक्ष : गंगुदेवी खडायत
मष्टा गाउँपालिका अध्यक्ष : कर्णबहादुर कठायत
मष्टा गाउँपालिका उपाध्यक्ष : भगवती बोहरा
तलकोट गाउँपालिका अध्यक्ष : लालबहादुर विष्ट
तलकोट गाउँपालिका उपाध्यक्ष ; धनलक्ष्मीदेवी खत्री
दुर्गाथली गाउँपालिका अध्यक्ष ; प्रयागराज जोशी नेपाल
दुर्गाथली गाउँपालिका उपाध्यक्ष ; पार्वती जप्रेल
छबिस पाथीभरा गाउँपालिका अध्यक्ष ; अक्कल धामी
छबिस पाथीभरा गाउँपालिका उपाध्यक्ष ; राधिका जोशी रताला
खप्तड छान्ना गाउँपालिका उपाध्यक्ष ; पाउसरा थापा

एस

केदारस्यु गाउँपालिका अध्यक्ष ; इन्द्र भण्डारी
केदारस्यु गाउँपालिका उपाध्यक्ष ; निशा धामी

बाजुरा

एमाले

जगन्नाथ गाउँपालिका अध्यक्ष ; कालीबहादुर शाही
जगन्नाथ गाउँपालिका उपाध्यक्ष ; एैना गिरी
गौमुल गाउँपालिका अध्यक्ष ; हरि रोकाया
गौमुल गाउँपालिका उपाध्यक्ष ; सिता थापा
बुढीनन्दा नगरपालिका उपप्रमुख ; सृष्टि रेग्मी

नेकपा एस

स्वामिकार्तिक गाउँपालिका अध्यक्ष ; चिरञ्जीवी शाही
स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष ; निमा बुढा

अछाम

एमाले

मङ्गलसेन नगरपालिका प्रमुख ; पदमबहादुर बोहरा
मङ्गलसेन नगरपालिका उपप्रमुख ; सरिता उपाध्याय
चौरपार्टी गाउँपालिका अध्यक्ष ; हर्कबहादुर साउद

नेकपा एस

साँफेबगर नगरपालिका प्रमुख ; कुलबहादुर कुँवर
साँफेबगर नगरपालिका उपप्रमुख ; निर्मला बुड्थापा

बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.