• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बित्थडचिरमा बढ्यो कांग्रेसको चुनावी सरगर्मी, पालिका सभापतिमा चक्र अधिकारीको उम्मेद्वारी घोषणा

धनगढी, २१ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भरखरै वडा अधिवेशन सम्पन्न भएको छ । यस्तै पालिका र जिल्ला अधिवेशनको तिथि नजिकिँदै जाँदा बझाङको बित्थडचिर गाउँपालिकामा कांग्रेसको चुनावी सरगर्मी बढेको छ ।

चुनावी सरगर्मी बढेसँगै गाउँपालिका सभापतिमा चक्र अधिकारीले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । सोमबार सुदूरपत्र संग कुरा गर्दै अधिकारीले कांग्रेसको पालिका सभापतिमा उठ्ने बताएका हुन ।

कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा आफु नै पालिका सभापतिका लागि उपयुक्त पात्र भएको जिकिर गर्दै सबैसंग सहमति र सहकार्य गरेर अगाडि बढ्ने बताए ।

उनले आफुलाई सभापति पद निर्वाचित गर्न सबैको सहयोगको अपेक्षा गरेको बताए । यस अघि लामो समय नेपाल प्रहरीमा सेवारत रहेका अधिकारीले झण्डै २८ महिना बित्थडचिरमै बसेर सेवा गरेका थिए ।

निष्ठापूर्वक जिम्मेवारी वहन गर्नसक्ने क्षमता भएका अधिकारी समाजसेवा र समन्वयात्मक भुमिकामा अगाडि देखिन्छन् । गाउँ वडादेखि टोलटोलसम्म पुगेर सबै नागरिकको मन विचार र उनीहरुको चाहना बुझेर नै आफु सभापतिका लागि उठ्न चाहेको बताए ।

कांग्रेसलाई सशक्त रुपमा अघि बढाउदै बित्थडचिरमा काङ्ग्रेसलाई बलियो बनाउदै अगाडि बढने उनको धारणा छ । पञ्चायतकाल देखि काँग्रेसको पारिवारिक पृष्ठभुमि भएका आधिकारीले नेपाल प्रहरीमै सेवारत हुँदा बित्थडचिरमा दोस्रो पुस्तामा फरक छवि बनाएका छन ।

आफुसंग पार्टी र संगठनप्रति दृढ संकल्प रहेको अधिकारीले बताए । नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि पार्टीको राजनितिमा सकृय छन ।

सोमबार, भदौ २१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.