धनगढी : धनगढीमा ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै छ ।
जातिवाद विरुद्ध युवा, जातीय हिंसा र छुवाछूत विरुद्ध हामी भन्ने नाराका साथ विभिन्न १६ वटा सङ्घ संस्थाहरूले आइतबार बिहान प्रभात फेरीको आयोजना गरेका छन्।

ट्राफिक चौराहाबाट सुरु भएको प्रभातफेरी पार्कमोडमा पुगेर कोण सभामा परिणत भएको ।


