धनगढी, माघ २८/ स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ । मंगलवार राति भएको खेलमा रियलले गेटाफेलाई २-० ले पराजित भएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र फर्लान्ड मेन्डीले समान एक एक गोल गरे ।

खेलको ६० औं मिनेटमा रियलका लागि बेम्जिमाले पहिलो गोल गरे । त्यसपछि खेलको ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २९० को सहज जित दिलाए ।