• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

उस्तै छैकी फेरी, भन्दै सर्बिन बोगटीले रुदै सम्झिए गाउँलाई

सुर्खेत
कलिलो उमेरमा नै देश परिवर्तनको लागि भनेर जनयुद्धमा सहभागि भएका तत्कालिन जनयुद्धका बाल कलाकार सर्विन बोगटीले पछिल्लो एक दशक यता आफ्नो सांगेतिक यात्रालाई निरन्तरता दिइरहेका छन् ।

जनयुद्धका बेला जनमुक्ति, परिवर्तनका गित गाउँदै हिडेका सर्विन, पछिल्लो समयमा व्यावसाहिक कलाकारको रुपमा चिनिदै आएका छन् । जनबादी साँस्कृतिक आन्दोलनमा लामो समय सम्म जोडिएका सर्विन माओवादी राजनिति शान्ति प्रक्रियामा प्रबेश गरिसकेपछि उनि आफ्नो साँङ्गेतिक भविश्य खोज्नको लागि काठमाडौँ प्रवेश गरेका थिए ।

दशक लामो समय देखि काठमाडौँमा बसेर आफ्नो कलाकारिता क्षेत्रलाई निरन्तरता दिइरहेका सर्विनले यो भन्दा अगाडि दर्जनौ गितहरु बजारमा ल्याइसकेका छन् । लोक गीत आधुनिक गीत, लोक पप गीत, बजारमा ल्याइसकेका सर्विनले यो पटक भने फरक शैलिको गीत ल्याएर आएका छन् ।

कर्णाली र सुदुरपश्चिम क्षेत्रको चर्चित देउडा ठाडि भाका मार्फत यो पटक सर्विन बर्षौ देखि विदेशियका नेपालीहरुको पिडामा आधारित म्युजिक भिडियो लिएर आएका छन् । म्युजिक भिडियोमा कालिकोटको मौलिक कला सस्कृति, भेषभूसा प्रयोग गरिएको छ भने उनले आफ्नो जन्म भूमिलाई नै म्यूजिक भिडियोमा बोगटीले प्रयोग गरेका छन् ।

आफ्नो अभावलाई परिपुर्ति गर्नको लागि विदेशियको युवाले गाउँको कला, सस्कृति, आमा बुवा,र बनपाखालाई विदेशि भूमिबाट सम्झिएको कथा उक्त देउडा ठाडि भाकाको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

कर्णाली र सुदुरपश्चिम को क्षेत्रमा गाइने यो ठाडि भाका पछिल्लो समयमा लोप हुदै गइरहेको यो अबस्थामा सर्विन बोगटीले आफ्नो मौलिक कला प्रयोग गरेर सस्कृतिलाई स्थापित गर्ने काम गरेका छन् ।

सानो देखि नै गित संगीत भने पछी हुरुक्क हुने गायक तथा सर्जक बोगटी नेपालमा भएको परिवर्तनको आन्दोलनको एक जिउदो शहिद हुन भन्दा फरक नपर्ला । दश बर्षको जनयुद्धको बेला जनताका जन गायक बनेर कर्णाली र सुदुरपश्चिमका भुभागमा पुगेर सवैका लोकप्रिय कलाकारमा रुपमा चिनिएका कलाकार हुन् ।

उस्तै छौ की फेरी, म्युजिक भिडियोमा रचना, संगित, बोगटी आफैले गरेका हुन भने यो म्युजिक भिडियोमा सर्विन बोगटी र सुस्मिता कुँवरको अभिनय रहेको छ भने जीबी आग्री र सुनिल पाण्डेको संयुक्त निर्देशनमा तयार पारिएको म्युजिक भिडियो छायाकन राजेन्द्र पालले गर्नुका साथै गीतको म्युजिक भिडियो सिलन लम्सालले सम्पादन गरेका हुन् ।

मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.