• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

छोरीको जन्मदिनमा दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी, पुस २३- छोरीको जन्मदिनको अवसरमा धनगढीको एक दम्पतीले दृष्टि फाउण्डेसनलाई सहयोग गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का सुरेश हमाल र सपना हमालले आफ्नी छोरी सभ्यता हमालको जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई खाद्यान्न र जाडोका कपडाहरु वितरण गरेका हुन् ।

छोरीको २० औं जन्मदिनको अवसरमा हमाल दम्पतीले दृष्टि फाउण्डेसनमा बस्दै आएका मानसिक सन्तुलन गुमाएका महिलाहरुका लागि ३५ थान कम्मल, एक कट्टा चामल र एक पेटी तेल सहयोग गरिएको हो । हमाल सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष ह्न् । उनकी छोरी सभ्यता हाल वङलादेशमा एमवीवीएस अध्ययनरत रहेकी छिन् ।

वेसाहारको सहारा बनिरहेको दृष्टि फाउण्डेसनको वारेमा जानकारी पाएपछि मानसिक अवस्था ठीक नभएका महिलाहरुलाई राहत होस भनेर छोरीको जन्मदिनको अवसरमा सहयोग गरेको सभ्यताका बुबा सुरेश हमालले बताए । उनले हरेक महिनाको २३ गते मासिक रुपमा एक कट्टा चामल र एक पेटी तेल दिने प्रतिबद्धता जनाए ।

पार्टी गरेर पैसा सक्काउनुभन्दा सानो भएपनि सहयोग गर्नु पर्छ भन्ने संदेश दिनका लागि छोरीको जन्मदिनको अवसरमा सहयोग गरेको सभ्यताकी आमा सपना हमालले जानकारी दिईन् । जन्मदिन, वैवाहिक बर्षगाठ र पुण्यतिथिका अवसरमा दिईने सहयोगको भरमा फाउण्डेसन सञ्चालन भईरहेको सञ्चालक कल्पना भट्टले बताईन् । उनले सरकारी क्षेत्रबाट सहयोग नभईरहेको अवस्थामा सवैलाई सक्दो सहयोगका लागि अपिल समेत गरिन् ।

दृष्टि फाउण्डेसनमा मानसिक अवस्था ठीक नभएका महिला र वालवालिका गरी ३५ जना वस्दै आएका छन् ।

बुधबार, पुष २३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.