काठमाडौं ।
निजगढ विमानस्थल निर्माणको काम रोक्न सरकारलाई राख्न सरकारलाई आदेश दिएको छ ।
शुक्रबार पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै उक्त आदेश दिइएको हो ।
न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले काम अघि नबढाउन आदेश दिएको हो । सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ ।