• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बिहिबार, साउन २१, २०८३
बिहिबार, साउन २१, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • २. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ३. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ४. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ५. स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार

  • ६. पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

  • ७. एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान

  • ८. पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

  • ९. आठ दिन बित्दा पनि पूजा धानुक धामीको अन्त्येष्टि हुन सकेन, धनगढीमा आन्दोलन थप सशक्त

  • १०. पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह

यौन सम्पर्कबाट सर्ने नयाँ रोगहरु

काठमाडौं । संसारमा धेरै नयाँ–नयाँ रोग तथा संक्रमणहरु भित्रिरहेका छन् । जसका कारण धेरै मासिनहरु प्रभावित बन्दै रोगको शिकार हुन पुगेका छन् ।

यस्तै विभिन्न प्रकारका नयाँ रोगहरुमा यौनका माध्यमबाट भित्रने चारवटा नयाँ रोगहरु समेत रहेका छन् । यौनका माध्यमबाट संक्रमण हुने र बिस्तारै यसले रोगको रुप लिने गर्दछ । यसरी रोग सार्नेमा ब्याक्टेरीयाहरु रहने गर्दछन् । हामी यस्तै चार ब्याक्टेरियाबारे जानकारी दिदैछौँ । जसले मानिसको स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँन सक्छ ।

नाइसेरिया मेनिन्जाइटिस

नाइसेरिया मेनिन्जाइटिसले दिमाग र मेरुदण्डको हड्डीमा संक्रमण पार्ने गर्दछ । यो ब्याक्टेरिया चिम्पान्जीको नाक र गला हुँदै यौनाङ्गसम्म पुगेको थियो ।जसलाई युथरल संक्रमण भनिन्छ । नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया मानिसको घाँटी वा नाकको बाटो हुँदै शरिरभित्र प्रवेश गर्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा मुख मैथुन र अन्य प्रकारको सम्पर्कबाट हुनसक्छ ।

माइकोप्लाजमा जेनिटेलियम

संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरियामध्ये एक मानिने माइक्रोप्लाजमा जेनिटेलियम यौनजन्य संक्रमणका लागि खतरनाक बन्दै गएको छ ।विशेषगरी यो संक्रमण युवा र वयस्कमा तीव्र रुपमा फैलिरहेको छ । यो ब्याक्टेरियाका कारण बाँझोपन, गर्भपतन, समय अगावै प्रसव हुने र भ्रूणको मृत्युसम्म हुनसक्छ । यो संक्रमणबाट बच्न कन्डमको प्रयोग अनिवार्य छ ।
शिगेला फ्लेक्जेनरी

शिगेला फ्लेक्जेनरीलाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो ब्याक्टेरिया मानिसको दिसाको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्दछ ।यो संक्रमण मुख मैथुन र मलद्वारमा यौनसम्पर्क गर्दा फैलने गर्दछ । यसको संक्रमणपछि अत्यधिक पेट दुख्ने र झाडापखाला लगायतका समस्याहरु देखापर्ने गर्दछन् ।

लिन्फोंग्रानुलोमा वेनेरेउम

क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुने यो रोग भयानक मानिन्छ । एलजीवीको संक्रमणका यौनाङ्गमा समस्या हुने गर्दछ ।यसले मलाशयमा समेत गम्भीर रोग निम्त्याउने गर्दछ । विशेषगरी यो रोग बाइ सेक्सुअल र समलिङ्गीमा हुने देखिएको छ ।

शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चार प्रादेशिक अस्पताल दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने
कैलारीमा १५ शय्याको अस्पताल सञ्चालनमा, स्थानीय हर्षित
सेती अस्पतालको निर्देशन : कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने

Recent Posts

  • कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते
  • चार प्रादेशिक अस्पताल दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने
  • कैलारीमा १५ शय्याको अस्पताल सञ्चालनमा, स्थानीय हर्षित
  • कञ्चनपुरमा १६ वर्षसम्म कसैले देखेन; अर्काको नागरिकता नम्बरमा चल्दै आयो लाइसेन्स
  • सेती अस्पतालको निर्देशन : कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.