काठमाडौं ।
पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । प्रायजसो युवाहरु मात्रै पुग्ने सो नाइट कल्बमा शनिबार पूर्व राजा ज्ञानेन्द्र र हिमानीलाई देखेपछि सबै आश्चर्यचकित बनेका थिए ।
शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स ९एलओडी० पुगेका हुन् । त्यहाँ पुगेका उनले रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए । पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् ।
