
काठमाडौं । ‘बिबिरानी’ भनिने रिना तमाङलाई देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक , हेलम्बु २ की उनले पाँच वर्षअघि एउटा म्यारिज ब्युरो मार्फत चिनियाँ नागरिकसंग बिहे गरेकी थिइन् । तर पतिको मृतयु भयो । त्यसपछि उनी नेपाल – चीन बरोबर आउने जाने गरिरहन्थिन् । । यिनै बिबिरानीलाई नेपाल प्रहरीको मानब बेचबिखन आनुसनधान ब्युरोले गत बुधबार पक्राउ गर्यो ।
आजका अखबार ः दुलही बनाएर चीनतर्फ ‘तस्करी’
आजका अखबार ः दुलही बनाएर चीनतर्फ ‘तस्करी’