सुदूरपश्चिम प्रदेश सरकारले रक्षा बन्धनको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार रक्षा बन्धन र जनै पूर्णिमाको अबसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचीव शिव ओलिले जानकारी दिए ।