१२ जेठ, काठमाडौं । राजधानीको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा आइतबार दिउँसो तीनजनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
काठमाडौंमा विप्लवको बम विस्फोट, बनाउनेहरु नै मारिए
काठमाडौंमा विप्लवको बम विस्फोट, बनाउनेहरु नै मारिए