• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बुवाको मुख हेर्ने दिन विशेष पारस भट्ट प्यासीका डेउडा गीत

 

१. बाबा सित हाँसिखेल्याका दिनकी खुबै याद आइरन्छे
डेउडा गित…
न जाणनथियु काम काज,नत कुरा कानी।
तुलबुलाउलो भौती थियुँ, उताउली बानी।।

जाँ गयालै मेरा बाबा, मु पाछा लागनथ्या।
रोइ रोइ बाबा थाई, रुप्या लै मागनथ्या।।

टन्न सागपात बनाराख्या,तसैलाइ गोडिरख्या।
समय मिल्याका बेला, रोडि बल्वा फोणिरख्या।।

टुसा मुसा बणि खन्थ्या, क्रकलाका गाबा।
साग पात लाइ राखनथ्या, टन्न मेरा बाबा।।

गणाम्म गुणुम्म कनाइ, डकार गणनथ्या।
बाबा कि हुन्याहो भणी, मु डर मणनथ्या।।

निका निका कुराकानी, बाबामुइ सिकाउथ्या।
कि गद्द हो कि न गद्द, खुबै समझाउथ्या।।

नाउ मेरो पारस खास, प्रचन्ड भणनथ्या।
जि गर्यालै निकोइ मन्ण्या, कभैन हणनथ्या।।

कामकाज खुप गरि राख्या, एक रुप्या नाइ रिनथ्या।
मेरा बाबा मुखिलेखाइ, निको निको लेइदिनथ्या।।

चार थिया भाइबैना, तीन मेरा दि थ्या।
बाबालाइ हम सताउँथ्या, इसोल्या उसोल्या।।

हँसाइ रख्ख्याई बानी, उनृ कभै नाइ रौयौँथ्या।
काँई काँइहैलै लेइबट, निक निको कोयौथ्या।।

दुत्या गोरा जात मेला दोकान हालनथ्या।
जिल्फी मिठाई पकाउँथ्या ,हम भाइलु बेचनथ्या।।

बाबा मेरा इसा थिया, काम रे काजका।
लण्याला पन भौती थिया मेरा समाजका।।

जब सम्म बा मेरा साथ, खुबै सुक्क पया।
हँस्सा हँस्साइ बोल्ला बोल्लाइ, बाबा त गैगया।।

छै सातमा पणनथ्या म बाबा सोर्गलोकमा।
दिन गया उतिपछा, मेरा उनैराइ सोकमा।।

ओ बाबा लण्याला बाबा, सम्राइ लाइरन्छे।
बाबासित हाँसिखेल्या दिन्की, याद भौती आइरन्छे।।

२. केइ कुरा भणन्या मन्छ
आस्या बाबा सैना
✍️✍️✍️
सक्या सम्मँ आइदिया, अल्लेइकी रात।
सुणाउलो नया ताजा ,कुरा कानी बात।।

तम्री रुप नधेक्याका , भैग्या सयौँ मैना।
केइ कुरा भणन्या मन्छ,आस्या बाबा सैना।।

जि भण्यालै बाबा तम्ले काम गथ्थिउ खुरखुर।
हकर्याले डरै डर, कामन्थिउ थुरथुर।।

मन्मा चणी उणि रन्छे,ओ बाबा भुरभुर।।
जै बेला याद आउछे तम्री मन रुन्छ, धुरधुर।।

झिक्क बेर कुरा सुणदिय, छ तम्री सलामँ।
सपहै पल्ली सुणाउनौ, मेरा गट्टा कामँ।।

काम गद्दौ रात्तै उठि गोर बकरा फुनौ।
किताब छाणी मोबाइल, लझाइ फेसबुक चलुनौ।।

कमुनत रुप्या पन, भौतै कमौनौ।
खानी पिनि तसि खाइलै, मोबाइल्मै उणौनौ।।

हुन्त मन्मा लाग्या कुरा पेट नराखी खोल्लौ।
तै मालै बानी छ गट्टि, जोरसित बौल्लौ।।

कंजाई कंजाई जाँ झानिहो, मेरि होश फामँ।
गट्टि बानी गेद मेदानशीत त, खेल्या मेरो कामँ।

रिस डनि काइ लगै ठउर, नाइ पाउछे।
तोइ डनि जाँहैलै ताँहै, मैयै बटि आउछे।।

जण्या जत्ती गट्टा कुरा, इत्ति हन मेरा।
निका कुरा निकि बानि लौ सुण एक फेरा।।

घरै बसि भया पन, ध्यानँले पड्डोछु।
बदमासुन्को जणो काट्टाइ ,अगाणी बड्डोछु।।

काम पन गर्याकै छु, पढाइ पन लगातार
पड्ड काम सरसेकै गद्दौ मेराइ मुन्डा भार।।

आर सार गद्या मन भौतैइ लागन्छ।
कसै किलै गट्टोजन सोच मेरो मन भन्छ।।

कसैको लै दुस्ख पीडा, सक्यासम्म तक्दो।
सक्को सहयोग गरि हाल्लो, हेरन नाई सक्दो।।

सेवा चाकरी गद्द पन, भौतैइ जान्णौ।
बुणा बुणा सयानान, खुपै निको मान्णौ।।

गोर बकरा गाई बल्ल ,तन पन पाल्लौइछु।
जाँत मेला गोरा दुत्या, दोकान हाल्लौइछु।।

बोट पटेला बनाइबर, फल फुल फुलुउनौइछु।
कभै कभै बेन्णा बैना ,तन पन बेच्चौइछु।

जै गणा साग लौथ्या तम, मै पन लुनौइछु।
गणा खुन्ला बनाइबरे, खेती पाती बुनौइछु।।

मेला पात गित गजल, मैपन गौँनौइछु।
तम्री जनि घुच्चा घुच्चाइ,पुरुस्कार पौँनौइछु।।

आँखिर बाबा तम्रै खुन हो,कम्तिको क्याइ हुँलो।
निकौइ गर्लो नाम राखी, इज्जत कमुँलो।।

तम्रो चेलो इत्ति भणी लौत, बिदा भैछ।
जस्यारी लै आस्या सैना, सोराइ लागिरैछ।।

बाबाको मुख हेर्न्या दिन , भदौ पण्यो मैना
केई कुरा भणन्या मन्छ, आस्या बाबा सैना१

पारस भट्ट “प्यासी”मेलौली -२  ‘सुन्दर भुमी’

सेलि बैतडी

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.