धनगढी,११ साउन । कैलालीको अत्तरिया स्थित एक होटलबाट युवा युवती पक्राउ परेका छन । शुक्रबार गोदावरी नगरपालिका – १ मा रहेको पुजा होटलबाट अनैतिक कृयाकलापमा संलग्न युवा युवती पक्राउ परेका हुन । पक्राउ पर्नेमा ३६ वर्षीय पुरुष र २१ वर्षीय महिला रहेका छन । उनीहरुलाई गोप्य सुचनाको आधारमा होटलको एउटै कोठा भित्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
अत्तरियाको एक होटलबाट अनैनिक क्रियाकलापमा संलग्न एक जोडी पक्राउ
अत्तरियाको एक होटलबाट अनैनिक क्रियाकलापमा संलग्न एक जोडी पक्राउ