अर्घाखाँची १३ जेष्ठ/ अर्घाखाँचीको जिल्लाको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा अर्घाखाँची शिक्षा क्याम्पस वेलवाटिका मा संकास्पद वस्तु फेला परेको छ । वस्तु फेला परेपछि सो संकास्पद वस्तुलाई नेपाल आर्मीको टोली द्वारा डीस्पोज गरिने तयारी भहिरहेको छ ।
अर्घाखाँची शिक्षा क्याम्पस वेलवाटिकामा संकास्पद वस्तु फेला
अर्घाखाँची शिक्षा क्याम्पस वेलवाटिकामा संकास्पद वस्तु फेला