• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गोदावरीको उद्गम स्थलमा तिन दिने ध्यान शिविर

धनगढी/ कैलालीको गोदावरी नदीको उद्गम स्थलमा तिन दिने ओशो ध्यान शिविर आयोजना गरिएको छ । गोदावरी धाम देखि करिब ४ घण्टाको पैदल यात्रा गरेर पुगिने शहस्त्र धारामा पहिलो पटक भारतको भिमतालबाट आएका स्वामी शुन्यम प्रकाशको प्रशिक्षणमा ध्यान शिविर आयोजना गरिएको हो । ओशो एड्भेन्चर मेडिटेसन यात्रा नाम दिइएको उक्त शिविरमा यस क्षेत्रका २५ जनाले सहभागिता जनाएका थिए ।

उनीहरुले ३ दिन सम्म सोही क्षेत्रमा क्याम्प लगाएर ध्यान गरेका थिए । ध्यान शिविरका संयोजक गणेश शाहले गोदावरीको उद्गम स्थलमा पहिलो पटक ध्यान शिविरको आयोजना गरिएको बताए । उनले सो क्षेत्रलाई आफूले ध्यान गर्नका लागि एकदमै उपयुक्त ठाउँको रुपमा पाएको बताए ।

‘परिकल्पनामा मात्रै रहेको उक्त स्थानको बयान गर्नै गार्हो छ किनकि यो एउटा अदभुत स्थान छ’ उनले भने ‘निश्चल पानी कलकलाउदो आवाज चारै ती सहस्त्र धारा दैविक शक्तिको मुल केन्द्र जहाँ पुग्दा मन नै फुरुङ्ग भयो ।’उनले आफ्नै ठाउँमा यति महत्वपूर्ण स्थान हुँदा पनि यसको पहिचान हुन नसक्दा अहिले सम्म ओझेलमा परेको बताए ।

‘हाम्रो नजिकै यति महत्वपूर्ण स्थान हुँदा हुँदै हामी यत्रतत्र भौतारिरहेका छौँ’ उनले भने ‘यस क्षेत्रको प्रचार प्रसार गर्न सके यो एक ध्यान केन्द्रका रुपमा विकास हुन सक्छ ।’ उनले ध्यान शिविरमा वडा नम्बर ४ का वडासदस्य शेरबहादुर घर्तीको अगुवाईमा स्थानीयबाट उल्लेख्य सहयोग पाएको बताए ।

 

बिहिबार, चैत १६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.