• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

शिक्षक संघ कैलालीमा तेजबहादुर सिंहको अध्यक्षतामा सर्बसम्मत नेतृत्व चयन

धनगढी १४ फागुन/नेपाल शिक्षक संघ कैलालीको ९ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै धनगढीमा सम्पन्न भएको छ । शारदा माविका प्राचार्य तेजवहादुर सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

दुई दिनसम्म धनगढीमा भएको ९ औं महाअधिवेशनबाट उपाध्यक्ष महिलामा सरस्वती बम सिंह, उपाध्यक्षमा गजेन्द्रवहादुर शाही, सचिवमा हरिशकुमार ओझा, सचिव अर्थमा देवराज जोशी, सहसचिवमा बमबहादुर क्षेत्री, सहसचिव महिलामा गौरी शाह, सहसचिव अर्थ महिलामा दिपा बुढा, सहसचिव समावेशीमा खड्गबहादुर तिवारी, सहसचिव समावेशीमा बसन्तकुमार महतौ चयन भएका छन् ।

संघको जिल्ला कार्य समिति महिला सदस्यमा निर्मला जोशी, ललिताकुमारी बम, भगवती बडैला तथा खुल्ला सदस्यहरुमा नेत्रराज तिमिल्सैना, जयराज जैसी, मदनप्रसाद पौडेल, मानवहादुर खड्का निर्वाचित भएका छन् ।अधिवेशनले १२ जना प्रदेश अधिवेशन प्रतिनिधि र १० जना संघीय महाअधिवेशन प्रतिनिधि समेत चयन गरेको छ ।प्रदेश प्रतिनिधिमा खुल्ला तर्फ रघु उपाध्याय, सिद्धराज जैसी, भोजराज शर्मा, पदमराज जोशी, तिर्थराज फुलारा, मोहनदेव मिश्र, गणेशप्रसाद दाहाल, खेमराज बोगटी तथा प्रदेश प्रतिनिधि महिला तर्फ निर्मला चौधरी, जानकी शर्मा, लक्ष्मी ओझा, चन्दकला दवाडी चयन भएका छन् ।

त्यसैगरी संघीय महाअधिवेशन प्रतिनिधि महिला तर्फ लक्ष्मी रावल, कल्पना पाठक, डम्मरा मल्ल तथा संघीय महाअधिवेशन प्रतिनिधि खुला तर्फ गणेश ओझा, कर्ण कुँवर, भुपाल सिंह खड्का, रामप्रसाद फुलारा, जयप्रकाश मिश्र, ज्ञानेन्द्रवहादुर शाह र सीताराम अवस्थी चयन भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कार्य समितिलाई एक कार्यक्रमबा बीच बधाई तथा शुभकामना आदान प्रदान समेत गरिएको छ । नेपाल शिक्षक संघ कैलालीको नवनिर्वाचित अध्यक्ष तेजवहादुर सिंहले सबै शिक्षकहरुलाई एकजुट बनाएर शिक्षक तथा शैक्षिक क्षेत्रको सुधारका लागि कटिबद्ध भएर जाने बताए । उनले संघमा आबद्ध शिक्षकहरुको पेशागत सुरक्षाका लागि पनि सधैं अग्रसर भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

आइतबार, फागुन १४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.