धनगढी, २३ पुस/धनगढी ५ हसनपुरको पञ्चोदय उच्च माविको विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा पुनः दोस्रो कार्यकाल चक्रबहादुर बम चयन भएका छन् ।
शनिबार भएको भेलाले अध्यक्षमा पुन ः चक्रबहादुर बम चयन भएका छन् । बिद्यालय व्यबस्थापन समितिको सदस्यमा बालाराम उपाध्याय, शिवराज जैसी, चन्द्रा सार्की, देवकी चटौत ओझा, अनुकुमारी चौधरी, वडा प्रतिनिधि गजेन्द्र शाही, सदस्य सचीव प्रधानाध्यापक हरिशकुमार ओझा र शिक्षक प्रतिनिधि सदस्य सावित्री जोशी चयन भएका छन् ।