धनगढी, १२ पुस/बझाङमा अटो दुर्घटना भएको छ। अटोको चक्का फुत्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सदरमुकाम चैनपुरबाट गोलाईतिर जाँदै गरेको अटो गोलाई नजिकै ढाक्रेखोलामा अगाडिको चक्का फुत्किएर दुर्घटना भएको स्थानीयले बताएका छन्।
दुर्घटनामा चार जना घाइते छन् ।