काठमाडौँ, २० जेठ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९८ हजार रुपैयाँमा पुगेको छ।बढ्यो सुन र चाँदीको भाउत्यस्तै चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको छ।