• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

विमान दुर्घटनमा ज्यान गुमाउने धनगढीका दुई जना, शोकमा फूलबारीको ‘एच गाँउ’

धनगढी, १६ जेठ/तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका दुई रहेको पुष्टी भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १४ एच गाँउ फुलबारीका पुरुषोत्तम गोले र तुलसीदेवी तामाङ्ग रहेका छन् । उनी दुबै जना श्रीमान् श्रीमाती हुन् ।

गलैचा उद्योगको संचालन गरी काठमाण्डौ बस्दै आएका पुरुषोत्तम गोलेले धनगढी उपमहानगरपालिका १४ एच गाँउ फुलबारीमा शिद्वार्थ आधारभुत बिद्यालय बिद्यालय स्थापन गरेका थिए । समाजिक अगुवाका रुपमा पहिचान बनाएका गोलेले विद्यालय स्थापनका बखतमा निशुल्क रुपमा शिक्षक भएर सेवा समेत दिएका थिए । ‘फुलबारीको एच गाँउमा शिक्षाको बिकासमा उहाको निकै योगदान थियो’ शिद्वार्थ आधारभुत बिद्यालयका प्रधानाध्यापक तेजबहादुर पाख्रीनले भने–‘म पनि उहाकै शिक्ष हु ।’ उहा सो बिद्यालयका संस्थापक तथा शिक्षक समेत हुन् । अहिले यो बिद्यालयका प्रधानाध्यापक भएपनि उहाले स्थापना गरेको बिद्यालय र अध्यापन गराएका हुन् प्रधानाध्यापक तेजबहादुर पाख्रीनले भने ।

राजा शासनमा तत्कालिन फूलबारी गाविसको युवा संयोजक भएका पुरुषोत्तम गोलले यहा राजनीतिमा संकृय थिए । उनी आफु राजनीतिमा सकृय रहेका बेला फूलबारीमा बिभिन्न सामाजिक कार्यमा सकृय रहदै आएका स्थानीय मेहेश गोले तामाङ्गले बताए । बहुदल आए पनि उनी राजनीतिमा सकृय रहेका महेश बताउछन् । अहिले पुरुषोत्तम गोलेको निधनले तमाङ्ग बस्ती नै रहेको फूलबारीको एच गाँउ नै पुरै शोकमा डुबेको बताउछन् ।

राज बिरेन्द्रको कार्यकालमा २०३६ सालमा दुई बिहाग पाँच कट्टा जमिन दिएर धनुषाबाट धनगढी स्तान्तरण गराएको थियो । उहाँ संगै ९७ घर धुरी बसाई सराई भई आएका थिए । उनी काठमाण्डौमा जेरपाटी गलैचा उद्योग संचालन गर्दै आएका थिए । उनका तिन छोरा र तिन छोरी छन् । मुक्तीनाथ दर्शन गर्न गएका दुबै श्रीमान श्रीमती विमान दुर्घटनामा ज्यान गुमाउनु प¥यो ।

सोमबार, जेठ १६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.