• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘धनगढीलाई राजधानी बनाउनुपर्ने माग राख्दा मुद्या सामना गरे’ : नृपबहादुर वड

धनगढी, १४ बैशाख/ स्थानीयतह निर्वाचनको मिति नजिकिदै जादा धनगढी बासिलाई साथ दिने नेताको चर्चा हुन थालेको छ ।
धनगढीको नगरको भविष्य अप्ठेरोमा पार्नेगरी प्रदेशसभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको ‘गोदावरी’ सारेको अवस्थालाई धनगढीका बासिन्दाले संझिरहेका छन् । दशैको मुखमा (२०७५ साल असोज १२ गते ) प्रदेश सभाले प्रमुख प्रतिपक्षा दल नेपाली कांग्रेसको बहिस्कारका बिच ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेका थिए ।

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जंगलमा सार्ने प्रस्ताव पास भएपछि त्यसको बिरोध गर्दै स्थानीय नागरिक समाजलाई समर्थन गर्दै धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड आन्दोलनको अग्रमोर्चामा खटिएका थिए । धनगढीबासीको दुःखसुखको साथीको रुपमा नृपबहादुर वडलाई पाएका छौं धनगढी उप–महानगरपालिका १ का बसन्त हमालले भने,‘ कसैले नीजि क्षेत्रका संघसंस्थाको नेतृत्व गरेकै कारण स्वघोषित अभियान्ताको फुर्ती लगाई रहदा धनगढीबाट राजधानी गोदावरी सारिदा ति उम्मेदवार कहाँ लुकेका थिए ।’

धनगढीबाट राजधानी गोदावरी सारेको दिन नै धनगढी बासिका लागि कालो दिन भएको बताउदै हमालले भने,‘ नेतालाई अनुकुलता र प्रतिकुलता हुदैन सधै जनताको साथमा हुन्छ ।’ हमालले नृपबहादुर सजिलो, सबैका कुरा सुन्ने, आदर सम्मान गर्न सक्ने लोकतान्त्रीक चरित्रको नेता भएकाले पनि गएको निर्वाचनमा धनगढीको नगरप्रमुखमा विजयी भएको र अहिले पनि बस्तीहरुमा उनकै चर्चा रहेको बताए । यो बिषयमा नृपबहादुर वडलाई सार्बजनिक मुद्या समेत लगाएको थियो ।

राजधानी गोदावरी तोकिएपछि धनगढीका बासिन्दाले एक हप्ता सम्म आन्दोलन गर्दा पनि एक पटक सडकमा ननिस्कीने, उल्टै आन्दोलनको अवेज्ञा गरेर आफ्नो ब्यापार चलाउने ब्यक्तिलाई नृपबहादुर वड संग तुलना गर्न नसकिने धनगढी जुगेडाका देबबहादुर थापाले बताए । उनले भने, ‘धनगढीमै कमाएका छन् , यही कमाएका छन् तर धनगढी नगरलाई अप्ठेरो पर्दा चुईक्क सम्म नबोल्नेलाई नगरबासीले कसरी भोट देलान ।’ बसन्त र देवबहादुर मात्रै नभएर नृपबहादुर वडले धनगढीको पक्षमा गरेको आन्दोलन सम्झीनेहरु धेरै छन् ।

बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.