• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जनप्रतिनिधीलाई अनाआवश्यक आरोप लगाउने वडा सदस्यले माफी मागेन, माफी नमागे कारवाही गछौं : अध्यक्ष

विमल धामी/ कञ्चनपुर कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष लगायत जनप्रतिनिधीलाई विभिन्न विषयमा आरोप लगाउने वडा सदस्यलाई वडा कार्यालयले स्पष्टीकरण सोध्दा समेत स्पष्टिकरण नदिएको वडा कर्यालयले जनाएको छ ।

जेठ २ गते लिखित स्पष्टीकरण ५ दिन भित्र मागेको तर वडा सदस्य शंकर भट्टले स्पष्टिकरण ३ दिन बढी बित्दा समेत नदिएको अध्यक्ष अम्मर खत्रीले जानकारी दिए ।

उनका अनुसार आफुलाई कम्प्युटर खरिदको विषमा घोटाला गरेको, संघको बजेटमा आफुखुसी काम गरेको, सबै जनप्रतिनिधी भ्रष्टचारमा लिप्त भएको भन्दै आफु मात्र जनताको सेवामा लागेको भन्ने १ बिद्यालयमा सेतोपाटी वितरण गर्ने बेला बोलेको पत्रपत्रिका समाचार आए पछि आफ्नो ध्यानाकर्षण भएको अध्यक्ष जनाए ।

स्पष्टिकरण सोद्धा समेत स्पष्टिकरण नदिने बोल्दा प्याच्च बोल्ने, आफु हाइलाइट हुनका लागि विभिन्न काम गरे जस्तो गर्ने उपभोक्तमा आफ्नो घरको मान्छे राख्ने, अनुदान आएको पानी टुबलेट, आफ्नो खेतमा हाल्ने, गाउँपालिकाले असुलीका लागि दिएको ठेली गायब गर्ने कार्य सदस्य भट्टले गर्दै आएको श्रोत जनाएको छ ।

ब्याक्तिगत कामले काठमाडौं घुम्न जादा गाउँपालिकाम विल पेश गर्ने गरेको समते श्रोतले दावी गरेको छ । श्रोतका अनुसार ४ महिनाको तलबले ह्वाइट बोर्ड वितरण गरेको अर्थात २० हजार बराबरको खर्च गरेको भन्ने गलत प्रचार गरेको र १५ हजार बराबरको हइट बोर्ड रहेको खुल्लासा भएको छ ।

वडा अध्यक्ष खत्रीले भने आफु प्रकृया अनुसार अघि बढ्ने भन्दै आफुले त्यस्तो घटिया काम गरेको भए आफुलाई कारवाही गर्न माग गरे । हैन भने प्रकृयागत कारवाहीमा जाने बताए ।

नेकपा बेलडाँडी पाटीले समेत भट्टलाई स्पष्टिकरण सोधेको तर अहिले सम्म जवाफ नआएको युवा नेता अक्कल बहादुर बिष्टले जानकारी गराए । यसरी इमान्दार मान्छेलाइ आरोप लगाएको देख्दा नेता बिष्ट आक्रोसित भएका थिए । चित्त बुझदो जवाफ नआए कारवाही प्रकृयामा अगाडी बढ्ने उनले जानकारी दिए ।

बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.