एजेन्सी । विश्वमा सुन्दरता मापन गर्ने आधार केही छैन भन्ने गरिन्छ । तर, अमेरिका बस्ने एक युवतीलाई विज्ञानले नै विश्वकै सुन्दरी घोषित गरेको छ । उत्तल युवतीको नाम बेला हदिद हो । ‘गोल्डेन रेसियो अफ ब्युटी फी स्टान्डर्स’ का अनुसार पृथ्वीकी सबैभन्दा सुन्दर महिलाको निर्धारण गर्ने वैज्ञानिकहरूले उनलाई छनोट गरेका हुन् । उनी मोडल हुन् ।
उनको सुन्दरता वैज्ञानिकले तयार गरेको मानकमा लगभग फिट हुन्छ । गोल्डेन रेसियोका अनुसार बेलीको अनुहार ९४.३५ प्रतिशत सही छ । सामाजिक सञ्ललमा उनका फोटोहरु शेयर भइरहेका छन् । बेला २३ वर्षकी छिन् । बेलाको इन्स्टाग्राममा २६ मिलियन भन्दा बढी फलोअर छन् ।
![]()