• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

कैलालीमा काँग्रेस अधिवेशन : आजा मनोनयन दार्ता (यस्तो निर्वाचन कार्यतालिका)

धनगढी, १४ फागुन/नेपाली काँग्रेस कैलालीको फागुन १५ गते जिल्लाको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको शनिबार (आज) मनोनयन दर्ता हुने भएको छ । निर्वाचन समितिले आफ्नो निर्वाचन कार्यतालिका समेत प्रकाशित गरी प्रकेया अघाडी बढाएको छ । पटक–पटक निर्वाचनको मिति सर्दै आएको कैलाली अधिबेशन निर्वाचनको अन्तिम संघारमा आईपुगेको छ ।

को को छन् उम्मेदबारी

जिल्ला नेतृत्वका लागि आकांक्षी देखिएका नेताहरु दौडधुपमै व्यस्त छन्। संस्थापन पक्षबाट जिल्ला सभापतिका लागि वर्तमान पूर्वउपसभापति नारायणदत्त भट्ट, उपसभापति प्रकाशबहादुर बम, भीम बडुवाल, खेम चौधरीको नाम चर्चामा रहेको छ ।कैलाली सभापतिका लागि संस्थापन इतर भन्दा पनि संस्थापन पक्षमा इगोको लडाई सुरु भएको छ। यस्तै संस्थापन इतरबाट नेता रामबहादुर कलेलको नाम टुङ्गो लागेको छ । नारायणदत्त भट्ट समूहले संस्थापनको आधिकारिक टिम आफ्नो भएको दाबी गरेको छ। कैलालीमा रहेका सबै केन्द्रीय सदस्यहरुले पनि भट्टलाई साथ दिने बताईरहेका छन्।

यता काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री नर नारायण शाह मनु भने नेता प्रकाश बमको पक्षमा खुलेर प्रचारमा लागेका छन्। शाह जिल्ला सभापतिको उम्मेदवार हुँदा भट्टले लगातार असहयोग गरेका कारण उनी भट्टलाई कुनै पनि अवस्थामा साथ नदिने पक्षमा छन् । बमको प्यानलबाट जिल्ला सचिवमा नृप सुनारले उम्मेदवारी दिने बताएका छन् । यता जिल्ला सभापतिका अर्का उम्मेदवार भीम बडुवालले पनि शेरबहादुर देउवाले सहयोगको बचन दिएको दाबी गरेका छन्।

‘पटकपटक सभापतिबाट सहयोगको आश्वासन पाएको छु,’ बडुवालले भने, ‘कार्यकर्ताको साथले पहिलो चरणमै जित्ने विश्वास छ।’ संस्थापन इतर पक्षले भने रामबहादुर कलेललाई उम्मेदवार बनाउने भएको छ । भट्ट प्यानलबाट सचिवमा केशव मिश्र र अमृत विसी को दावी रहेको छ भने बम प्यानलबाट भने नृप सुनार र कृष्ण पाण्डेको दावी छ। यता जिल्ला सभापतिका अर्का उम्मेदवार भीम बडुवालले पनि शेरबहादुर देउवाले सहयोगको बचन दिएको दाबी गरेका छन्। ‘पटकपटक सभापतिबाट सहयोगको आश्वासन पाएको छु,’ बडुवालले भने, ‘कार्यकर्ताको साथले पहिलो चरणमै जित्ने विश्वास छ।’ यस्तै चुनावी सरगर्मी बढ्दै जाँदा काँग्रेस कैलालीभित्र विभिन्न चर्चा चल्न थालेको छ ।

यस्तो निर्वाचन कार्यतालिका

शनिबार, फागुन १४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.