• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सहजपुर बोगटान दिपायल सडक खण्ड हिलाम्मे : यात्रुलाई सास्ती

एकेन्द्र चन्द /डोटी, २४ पुस । सहजपुर बोगटान दिपायल सडक खण्ड हिलाम्मे हुदा यात्रुलाइ सास्ती हुन थालेको छ । डोटीको बडिकेदार क्षेत्रमा हिमपात र पानी परे पछि केहि दिन देखि पुरै सडक खण्ड हिलाम्मे भएको छ भने बसमा र मोटरसाइकल मा यात्रा गर्न समेत कठिन भएको छ।

सडक खण्डको ठाउँ ठाउँ मा सडक स्तर उन्नति को काम भैरहेको र जसले गर्दा पानी पर्ने बितिकै हिलाम्मे हुदै आएको छ भने घाम लाग्ने बित्तिकै धुलो उडेर सास्ती हुदै आएको स्थानीयले गुनासो गरेका छ्न ।

सडक को ठाउँ ठाउँमा खाल्टा खुल्टि र बढि हिलो भएको ठाउँमा सडक बिभागले ग्राबिल नहाल्दा गाडि बाटोमै फस्ने गरेको र यात्रु अलपत्र पर्ने गरेको गाडी चालकहरूले गुनासो गरेका छ्न । बडिकेदार गाउँपालिकाको पालचिउरि, बर्छैन, चिन्ने खड्यौलि बजार, काउले बागछेडा र अतरकाडा सम्म अहिले बाटो पुरै हिलाम्मे बनेको छ।

बाटोमा गाडिनै नचढ्ने सम्स्या भए पछि अहिले गाडिहरु अतरकाडा भन्दा तल रन्तोला सम्म नजादा यात्रुलाई समस्या भएको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का स्थानीय प्रकाश चन्दले बताए ।

अहिले बोगटान सडक खण्ड जोडि सकेको छ त्यसकारण बोगटान गाउँपालिकाका स्थानीय पनि यहि बाटो आउने गरेका छ्न तिन बर्षमा कालोपत्र गरिसक्ने गरि ठेक्का भएको सहजपुर बोगटान दिपायल सडक खण्डको प्रगति पनि तीब्र गतिमा हुन सकेको छैन सडक खण्ड अहिले सम्म डबल काट्ने कार्य अर्थात चौडा बनाउने काम पनि पुर्ण रुपमा हुन सकेको छैन।

उता सडक बिभागले भने कहिले रुखकटानि आदेश नपाइने कहिले कोरोना भाइरसले लकडाउन हुने गरेका कारणले सोचे जस्तो काम गर्न नसकेको जनाए छ।

शनिबार, पुष २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.