डडेल्धुरा,२४ पुस । नेपाल निजामती कर्मचारी युनियन डोटीको अध्यक्षमा लाल बहादुर बोगटी चयन भएका छन्। जिल्ला कारागार डोटीका प्रमुख समेत रहेका बोगटी कर्मचारी युनियनको नवौ जिल्ला अधिवेसनबाट निर्विरोध चयन भएका हुन्
निजामती कर्मचारी युनियन डोटीको अध्यक्षमा बोगटी चयन
निजामती कर्मचारी युनियन डोटीको अध्यक्षमा बोगटी चयन