• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल आईस धनगढी फुटसल लिग : क्वाटरफानईल समिकरण पुरा

नेपाल आईस धनगढी फुटसल लिग अन्तर्गत आईतबा भएका लिग खेलपछि  सेमिफाईनल समिकरण पुरा भएको छ । भदौ ६ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत लिग चरणका २४ खेल सम्पन्न भएका हुन् ।
समुह ए बाट सेन्चुरी वैंक नविल वैंक क्वाटरफाईनल पुगेको छ । ९  अंक सहित सेन्चुरी समुह विजेता र ६ अंक सहित नविल उपविजेता भएको हो । आईतबार भएको खेलमा सेन्चुरीले माछापुच्छेलाई १६—१ को अन्तरले हराएको हो । सेन्चुरीका लागि शिवराज पाठकले दोहोरो ह्याटिक सहित ७ गोल गरे । तपराज जोशीले ह्याटिक सहित ४ गोल र पदम कठायतले ह्याटिक गरे भने क्षितिज सिंहले २ गोल थपे । माछापुच्छेका लागि दिपक क्षेत्रीले एक गोल फर्काए । सेन्चुरीले यसअघि नविल र सिभिलाई हराएको थियो ।

समुह बी बाट कैलाश विकास वैंक विजेता र आईसी एसिया उपविजेता भएर अन्तिम आठमा पुगेको छ । दुईमा जित र एक बराबरी सहित कैलाश ७ अंक सहित विजेता बनेको हो । एकमा हार र दुईमा जित हात पारेर ६ अंक सहित उपविजेता बनेको हो । आईतबार भएको खेलमा कैलाशले प्रभु वैंकसँग ५—५ को बराबरी खेल्यो । कैलाशका लागि रमेश वोहोराले ह्याटिक गरे भने निशान थापाले दुई गोल गरे । प्रभुका लागि विनेश चौधरी र धुव्र भाटले दुई दुई गोल गरे भने आशिष रावलले एक गोल गरे । समुह बी मै प्रभु वैंकले सान्त्वना जित दर्ता गरेको छ । कैलाशसँग बराबरी गरेको प्रभुले आईतबार नै भएको खेलमा एनएमबी बैंकलाई ११—१ को अन्तरले हरायो । प्रभुका लागि आशिष रावलले ह्याटिक सहित ४ गोल गरे भने मनिष भण्डारीले ह्याटिक गरे । रवि जोशी र धुव्र भाटले दुई दुई गोल गरे । एनएमबीले अमन जोशीले एक गोल फर्काए ।

समुह सी बाट नवजीवन को अपरेटिभ ९ अंक सहित समुह विजेता भएर क्वाटरफाईनल पुग्यो भने वैंक अफ काठमाण्डौं ६ अंक सहित समुह उपविजेता भएर नकआउट चरणमा पुगेको छ । नवजीवनले आईतबार खेलेको दुवै खेलमा जित हासिल गर्यो । नवजीवनले पहिलो खेलमा सिटीजन वैंकलाई ६—१ ले हरायो । नवजीवनका लागि निर्मल बमले ह्याटिक गरे भने जीत थापाले दुई र देव वुढाले एक गोल गरे । सिटीजनका लागि तारामी जोशीले एक गोल फर्काए । नवजीवनले दोस्रो खेलमा नेपाल वंगलादेश वैंकलाई ६—० ले हरायो । नवजीवनका लागि टेक बोगटीले ह्याटिक गरे । जीत थापाले दुई र निर्मल बमले एक गोल गरे ।

समुह डीबाट कुमारी वैंक समुह विजेता भएर र सिद्धार्थ उपविजेता भएर क्वाटरफाईनल पुगेको छ । दुईमा जित र एकमा हार व्यहोरेका कुमारी सिद्धार्थ र सनराईजको समान ६ अंक भए पनि गोल अन्तरको आधारमा कुमारी विजेता र सिद्धार्थ उपविजेता भएको हो । आईतबार खेलेको दुबै खेलमा कुमारी जित हासिल गरेको छ । पहिलो खेलमा कुमारीले सनराईजलाई ३—१ ले हरायो । कुमारीका लागि किशोर भट्ट भाष्कर बोगटी र धर्मानन्द भट्टले एक एक गोल गरे । सनराईका लागि लक्ष्मी जोशीले एक गोल फर्काए । दोस्रो खेलमा कुमारीले जनता वैंकलाई १०—० ले हरायो । कुमारीका लागि किशोर भट्टले ह्याटिक सहित ४ गोल गरे भने गोपी न्यौपानेले ह्याटिक गरे । भाष्कर वोगटीले दुई र पुष्कर विष्टले एक गोल थपे ।

सार्वजनिक विदाका दिन खेल हुने प्रतियोगिताको विजेताले टफी सहित नगद ५० हजार पाउनेछ । उपविजेताले टफी सहित नगद २५ पाउनेछ । धनगढीको फ्ल्याटल्याण्ड  फुटसलको आयोजना र नेपाल खेलकुद खेलकुद पत्रकार मञ्च कैलालीको सहआयोजनामा गत भदौ ६ गतेदेखि नेपाल आईस धनगढी फुटसल लिग आयोजना भईरहेको छ ।

सोमबार, भदौ १६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.