• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

केपी ओली संसदबाट भागेका भगौडा हुन : गगन थापा

धनगढी, फाल्गुन ८/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट भागेको भगौडा भएको आरोप लगाएका छन्। पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्।

ओलीले सरकार चलाउन नसके घरमा गएर सुते हुन्छ भन्दै थापाले संसद बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताए। थापाले प्रधानमन्त्री ओली कायर भएपछि राष्ट्रपती बिधादेवी भण्डारीलाई लगेर संसदको चापी बुझाएको जीकिर गरे।

प्रधानमन्त्रीले चुनाव हुन्छ भनेर खोक्दै हिडेपनि आफूनै चुनाब नगराउनेमा ढुक्क भएको बताए। ओलीले नेकपा एमाले नामको पार्टी दर्ता गराएको ठोकुवा गर्दै थापाले थापाले अदालततर्फ संकेत गर्दै केपी ओलीको सेटिङलाई भत्काइदिएर आम नेपाली जनताको पक्षमा फैसला गरिदिन आग्रह गरे। ‘अहिले एकतर्फ केपी ओली र अर्कोतर्फ सिङ्गो देश छ’ थापाले भने,‘ओलीले हार्दा केहि फरक पर्दैन तर, देशले हार्न हुँदैन।’

अहिलेको लडाई चुनावमा जाने वा नजाने नभएर संविधान जोगाउनेकी अहिले सम्म जनाताको बलले प्राप्त गरेको सबै उपलब्धी गुमाउने भन्ने भएकोले नेपाली कांग्रेस संविधान रक्षाको पक्षमा रहेको स्पस्टपारे।

ओली भक्तहरुले अहिलेको जनमत ओलीको लागि भएको भनेर भजन गाउने गरेको भन्दै थापाले अहिलेको ब्यबस्था अनुसार ओली झापाबाट निर्वाचित भएको एक सांसद मात्र भएको बताए। उनको हैसियत र अरु जोकोहि सांसदको भूमिका बराबर रहेको भन्दै थापाले जनताले ओलीलाई नभइ सिङ्गो नेकपालाई बहुमत दिएको बताए।

सरकारले सामाजिक सन्जाल नियमनको नाममा ल्याउन लागेको अध्यादेश मार्फत आम नागरिकको अभिब्यक्ती स्वतन्त्रतामाथि अंकुश लगाउन लागेको थापाको भनाइ थियो। ओली राम जन्मभूमी नेपालमै हो भनेर भगवान श्रीरामलाई नागरिकता दिन तम्सिएको भन्दै आजको आवश्यकता रामको नगरिकता भन्दा सुस्ताबासिलाई नागरिकता दिनु रहेको बताए। होली वाइन खाएको मुखले रामको नाम उच्चारण गर्दा राम नाम नै अपवित्र भएको उनले भनाइ थियो।

शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.