• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • २. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ३. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ४. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ५. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ६. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ७. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • ८. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

  • ९. एकहोरो हेराइ खै कता छ (गजल)

  • १०. धनगढी यातायात कार्यालयको प्राविधिक समस्याले अधिकांश सेवा स्थगित

ओलीसँग निहुँ खोजेकै कारण ‘प्रचण्ड’ सडकमा पुगे : महेश बस्नेत

धनगढी, माघ १४/ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले केपी ओलीसँग निहुँ खोजेकै कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा पुगेको दाबी गरेका छन् ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्डले माधव नेपाल र झलनाथ खनालको बैशाखी टेकेर धेरै पर नपुग्ने दाबी समेत गरे ।

भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डलाई आगामी दिनमा जनताले सडककै बास बनाईदिने टिप्पणी समेत गरे । उनले भने, ‘प्रचण्ड युद्धबाट थाकेर शान्ति प्रक्रिया हुँदै संसदको सत्ता चाखे । अब उनी जनताले सडकमा पु¥याएपछि विस्तारै पहेलो कपडा लगाएर, त्रिवेणी आएर बस्नेछन् ।’

बुधबार, माघ १४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपा सांसद केपी खनालको भिडियो ‘भाइरल’ धम्कीपूर्ण अभिव्यक्ति (भिडियो सहित)
बैतडीमा घाँस काट्ने क्रममा अस्थायीन एक किशोरी
सुदूरपश्चिम बासी भन्दा डा. केसी सरकारको प्राथमिकतामा किन ?

Recent Posts

  • रास्वपा सांसद केपी खनालको भिडियो ‘भाइरल’ धम्कीपूर्ण अभिव्यक्ति (भिडियो सहित)
  • बैतडीमा घाँस काट्ने क्रममा अस्थायीन एक किशोरी
  • सुदूरपश्चिम बासी भन्दा डा. केसी सरकारको प्राथमिकतामा किन ?
  • कैलालीमा खोलामा नुहाउने क्रममा घाइते भएका एक बालकको मृत्यु
  • डा गोविन्द केसीका मागबारे आज फेरि वार्ता

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.