• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अमेरिका–नेपाल मेडिकल फाउण्डेसनमा नयाँ नेतृत्व

काठमाडौँ — अमेरिका–नेपाल मेडिकल फाउण्डेसनको २३औँ वार्षिक साधरणसभाले डाक्टर सन्तोष सापकोटाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

वासिङ्टन डीसीमा गत मे १० देखि १२ सम्म चलेको साधरणसभाले उपाध्यक्षमा, सचिव र कोषाध्यक्षमा क्रमशःडाक्टर भुपेश खड्का, डाक्टर विनोद खड्का र कल्पना श्रेष्ठलाई चयन गरको छ। यस्तै, समितिका सदस्यहरुमा डाक्टरहरु अनिल सुवाल, विनोद ढुंगाना, विष्णु सापकोटा, चन्द्रप्रसाद चटौत, दिनेश मैनाली, दिनेश सुवेदी, गणेश चौधरी, नारायण धरेल, प्रकाश थपलिया, सुवोध मल्लिक, सुनिल शर्मा लगायत छन्।

साधरणसभामा ‘नेपालको स्वास्थ्य नीति’को विषयलाई उठाइएको थियो। नेपाल, अमेरिका, बेलायत र जर्मनीका अतिथिहरुको सहभागिता रहको साधरणसभामा संस्थाले गरेका कार्यक्रम, भावी योजना तथा प्रगतिको बारेमा चर्चा गरिएको थियो।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रमेश खरेलले नेपालको वर्तमान स्वास्थ्य नीति तथा कार्यक्रमहरुको बारेमा प्रस्तुति दिएका थिए। मे १० र ११ तारिखमा विभिन्न क्षेत्रका विषय विज्ञलेे स्वास्थ्यसँग सम्बन्धित जानकारी, नीति–नियमका बारेमा जानकारी दिएका थिए।

यस्तै, स्वास्थ्य क्षेत्रका लागि आयोजना गरिएको डिनरमा १ लाख ५० हजार डलर सहयोग प्रतिबद्धता आएको संस्थाले जनाएको छ।

सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा
सुदुरपश्चिम सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबुल
चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाका खुल्यो

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.