• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रकम सक्न आर्थिक वर्षको अनत्यमा घोडाघोडीका मेयर सहितको टोली भ्रमणमा

धनगढी, ६ जेठ – काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान यतिखेर कैलालीको घोडाघोडी नगरपालिकाका मेयरले गरेको कार्यशैली सँग मेल खान गएको छ ।

आर्थिक वर्षको अनत्यमा विकाश निर्माणका काम गर्ने र भए गरेका कामको अनुगमन गर्ने वेला उनी सहितको टोली भ्रमणमा हिँडेको छ । कैलालीको घोडाघोडी नगरपालिका मेयर ममता प्रसाद चौधरीसहित ५० जनाको टोली कर्णाली, पाल्पा, पोखरा हुँदै मनाङ मुस्ताङ भ्रमणको लागी निस्केका छन् । भ्रमणको नाममा मेयरले ब्रह्मलुट मच्चाएको घोडाघोडी नगरपालिकाका स्थानीय लक्ष्मीप्रसाद भट्टराईको आरोप छ ।

उनले भने ‘जनताको घरमा जाने बाटो छैन, स्कुलमा पढाउने सरलाई स्कुल ले तलब दिन सकेको छैन, किसान मल नपाएर छटपटाईराछ, जनता औषधि नपाएर अकालमा ज्यान गुमाउन बाध्य छन् ।

तर मेयर चौधरी भने ७ लाख खर्च गर्ने गरी भ्रमणमा जान लागेको उनले बताए । गत वर्ष पनि नगरपालिकाले भ्रमणको नाममा ४÷५ लाख खर्च गरे पनि कुनै उपलब्धि नदेखिएको उनले बताए ।

चौधरी मेयरमा निर्वाचित भएर आएको २ वर्ष बित्दा पनि विकासको सट्टा अराजक गतिविधिमा लागेको आरोप उनको छ । घोडाघोडी नगरपालिकामा चौधरीले राणा शासन लाद्न खोजेको भट्टराईले बताए ।

नियमित वार्षिक कार्यक्रम अनुसार आफूहरू भ्रमणमा निस्केको नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । ७ दिनको ७ लाख खर्च गरिने भन्ने आरोप झुटो रहेको भन्दै उनले आफ्नो बचाउ गरे ।

कर्णाली, पाल्पा, पोखरा हुँदै मनाङ मुस्ताङ पुग्ने ५ दिने भ्रमण रहेको भन्दै उनले आवश्यकता अनुसार खर्च हुने बताएका छन् । सिकाइका लागी भ्रमण थालेको भन्दै नगर प्रमुख चौधरीले भ्रमण उपलब्धि मूलक बन्ने दाबी गरे ।

सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.