• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सधै फेसबुक, इन्स्टटाग्राम र ट्विटर चलाउनेहरुमा यस्तो असर पर्ने

सामाजिक संजाल सबै मानव जीवनको अति आवश्यक हिस्सा बन्दै गएको छ । प्रायजसो एक छिन समय हुने बितिकै सामजिक संजालमा व्यस्त हुन पुग्छ । सामाजिक संजाल फेसबुक, इन्सटाग्राम, ट्विटर लगाएतमा झुन्डिरहेको देखिन्छ ।

आजकल मान्छमा सामाजिक संजाल एडिक जस्तै बन्न थालिसकेको छ । कसैले यो सोचेको छैन की त्यसले स्वस्थमा कती असर गरिरहेको छ भन्ने कुरा । समय खेर गएको पनि थाहा नै हुदैन । कोठाको कुनै एक कुनामा गएर सामाजिक संजालमा हराउने प्राय जसो मानिसहरुको बानि विकास भैसकेपछि त्यसलाई त्याग्न कठिन हुन्छ ।

सामाजिक संजाल धेरै पुराना भने होइन । यसले असर गर्ने कुराको पनि अनुसन्धान भएको छ । अनुसन्धानको नतिजामा पुग्न ठीक नभए पनि यसबाट केही इसार भने मिल्न सक्न बीबीसीमा उल्लेख गरेको छ । लगातार फेसबुक चलाउने या हेर्ने गर्दा त्यो ब्यक्तिमा नकारत्मक भावको उत्पन्न हुन्छ भन्ने प्रमान गर्न नसके पनि लगातार फेसबुकमा बस्नेहरु आफूलाइ राम्रो अथवा राम्री देखाउनको लागि चिन्तित रहने बीबीसीले लेखेको छ ।

सामाजिक मिडियामा अरुले राम्रो तस्वीर हालेको देखेर आफूलाई त्यो भन्दा कम सम्झन थाल्छन् । अरुको राम्रो तस्वीरले यस्तो असर गर्छ की जसले गर्दा व्यक्ति आफ्नै बारेमा नकरात्मक हुँदै जान्छ । सामाजिक संजालले फरक फरक असर पारिरहेको हुन्छ । यदि सामाजिक संजालमा फोटो पोस्ट गर्नको लागि फोटो सेल्फीको एडिक गरी दुनियाको सामु पेस गर्छन् । त्यसले मानसिक असर परिरहेको हुन्छ ।

सिडनीको मैक्वेरी यूनिभर्सिटीका जैस्मिन फार्दुले सामाजिक संजालको बारेमा अनुसन्धान गरेर भनेका छन् मान्छे आफ्नो तुलना इन्स्टाग्राममा अप्लोड गरेको तस्वीरसंग गर्न थाल्छन् । यस्तो मान्छेहरु प्राय आफूलाई कम मान्छन् । जैस्मनले यूनिभर्सिटीका २२७ छात्राहरुलाइै यस बारेमा प्रश्न गर्दा उनीहरुले आफ्नो वरपरका मान्छेहरुको तुलनामा आफूलाई कम सुन्दर पाउने गरेको बताएका छन् ।

सामाजिक संजालमा अरुलाई देखाउन कै लागि भएपनि तस्वीरलाई राम्रो बनाएर हाल्ने या राम्रो क्यमाराबाट फोटो लिएर राख्ने गरेको पाइन्छ । सामाजिक संजालमा राखेको केही तस्वीर रियल हुन्छ भने केही फेक पनि हुने गर्छ । देखाउन कै लागि पनि विभिन्न प्रकारको फोटो एडिटर एप्सको प्रयोग गरी गर्ने हुँदा यसले मान्छेको वास्तविक पन हराउछ ।

ब्रिटेनको ब्रिस्टाँल यूनिभर्सिटीकी एमी स्लेटरले सन २०१७ मा १६० जना छात्रासंग गरेकाे अनुसन्रधान  जसले सामाजिक मिडियामा मात्र एक्सरसाइज गर्नेहरुका  तस्वीरहरुले छात्रामा असर भएको देखेकाे छ । जसले प्रेरणा दिने खालको बयान पढ्यो जसमा ”तिमी जस्तो छौँ राम्रो’ भन्ने शब्दहरुले उक्त नकरात्मक असर कम भएको जनाएको छ । र आफ्नो शरिरला लिएर नराम्रो सिकार हुनबाट बच्न सफल भयो ।

यसै सालमा आएको अर्को अनुसन्धान १९५ युवा महिलालाई तारीफ गर्ने खालको पोस्ट देखाए । जसमध्ये केही महिला बिकनी लगाएको एक्सरसाइज खालको पोज दिएको तस्वीर दिखाएको थियो । राम्रो तस्वीरहरु दखाए । ती तस्वीरले राम्रो असर पार्यो र आफ्नै शरिरमा सन्तुस्ट भएको देखियो । उक्त अनुसन्धानले सामाजिक मिडियाको केही तस्वीरहरुले मान्छेमा राम्रो असर पनि गर्ने गरेको पत्ता लगाएको छ ।

बडी पोजेटिभ तस्वीरले मान्छेमा राम्रो असर छोड्यो यो पनि शरिमा नै जोडिएको हुन्छ । र यसले अर्को व्यक्तिलाई भने असर गरेको पाइन्छ । किन की युवतीहरु अफ्नो तुलना अरुसंग गरी आफैलाई कम या नराम्रो मान्न तिर लाग्छ । कसैले फोटोमा राम्रो कम्मेन्ट नगरेमा उनमा नराम्रो असर पर्न जान्छ ।पछिल्लो समय सेल्फी लिनेको चलन एकदमै बढेको छ । जहा पुग्यो त्यही ठाउँमा सेल्फी लिएर सामाजिक संजाल इन्स्टाग्राम या फेसबुकमा पोस्ट गरिहाल्छ ।

केहीले त फोटोलाई सजाएर पोस्ट गरेको पाइन्छ । टोरंटोको याँर्क यूनिभर्सिटीका जेनिफर मिल्सले सल्फीको शौकिनकोबीच प्रयोग गरेका छन् । उनले छात्राको एक समूहलाई आफ्नो तस्वीर फेसबुक या इन्स्टाग्राममा पोस्ट गर्नका लागि भनेका थिए । केही छात्रालाई केवल एक तस्वीर मात्र लिने अनुमति थियो । केहीलाई भने जति लिन मन छ त्यती नै लिन पाउने थियो । र उनीहरुले आफूले चाहे बनाउन सक्ने या इडिट गर्न सक्ने अनुमति पनि थियो ।

जेनिफर र उनको सहयोगिले देखे सेल्फी लिने धेरै जसो युवतीहरुलाई आफ्नो राम्रो पनमा भरोसा थिएन । जसलाई बनाउने अनुमति भएकाहरुलाई पनि आफूलाई कम ठानिरहेका थिए । उनीहरु अरु जस्तो राम्रो नभएकोमा चिन्तीत थिए । यस मध्य केही छात्राहरु भने आफ्नो तस्वीरमा कति लाइक पाउछ भन्ने चासो पनि देखिन्थ्यो । जेनिफरका अनुसार छात्राहरु आफ्नो तस्वीर राम्रो आयो की आएन भन्दै एक पछि अर्को गर्दै धेरै सेल्फी लिन तर्फ लाग्छन् ।

सन २०१७ आएको एक अनुसन्धानमा भनेको छ की जो मान्छे सेल्फी लिएपछि त्यसलाई बनाएर या इडिट गरेर अप्लोड गर्न बढी समय बिताउँछन् त्यो व्यक्तिमा आफैला लिएर कम आत्मविश्वासको सिकार बन्छ ।

बीबीसीकाे सहयाेगमा 

आइतबार, चैत २४, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.