• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका आठ जिल्लामा छैन, कालाजारको औषधि, बिरामी समस्यामा

डडेल्धुरा, ६ साउन-

सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कालाजारको ‘लायपसमल’ नामक औषधि नरहेको पाइएको छ । प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा रहेको सेती अस्पताल बाहेक कुनै पनि स्वास्थ्य संस्थामा यो औषधि नरहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

सेती अस्पताल बाहेक अन्य स्वास्थ्य संस्थाहरुसंग कालाजारको औषधि प्रयोग गराउन सक्ने दक्ष चिकित्सक र माग नभएकाले नपठाइएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताएका छन । ‘यो रोग तराईमा बढी हुने भएकाले संघीय सरकारले त्यसै अनुसार योजना निमार्ण गरे बजेट र औषधि पठाएको हुन्छ ।’  उनले भने, ‘पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुरामा देखीने कालाजार भारत लगायतका तेस्रो मुलुकबाट आएकोे हो ।

यो झाडापाखला जस्तै छोटो समयमै महामारीकै रुपलिने खालको रोग पनि हैन् । सरुवा रोग चाहीँ हो । पहाडमा नागरीकमा यो रोग देखीएको धनगढी नै जानुपर्छ । निर्देशक अवस्थीले भने, सबै स्थानमा औषधि पुर्याउन सकिने थियो दक्ष जनशक्ति छैन् ।’ डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बाजुरा, बझाङ, कञ्चनपुर, अछाम लगायतका अस्पतालमा कालाजारको ‘लायपसमल’ नामको औषधि अभाव हुँदा बिरामीहरूको उपचारमा समस्या भएको छ ।

कालाजारको औषधि जोसुकैले पनि जति बेला पनि किन्न मिल्ने हुदैन् । फ्रिजीङ गरेर राख्नु पर्ने स्वास्थ्य कार्यालय डडेल्धुरा वरिष्ट जनस्वास्थ्य अधिकृत टंकप्रशाद चपागाईले बताए । उनले डडेल्धुराको अजयमेरु गाउँपालिका ६ मा एक जनालाई यो रोग देखापरेकाले केहि दिन भित्र त्यो क्षेत्रमा जाने बताएका छन् ।

औषधि अभावका कारण गत शुक्रबार डडेल्धुरा अस्पतालमा कालाजार पत्ता लागेको र औषधि अभाव लगायतका कारण धनगढी रेफर गरिएको जनाएको छ । कालाजार रोगको औषधि बाहिर किन्न नपाइने हुँदा महाशाखाको भर पर्नुपर्ने बाध्यता बिरामीको रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

सोमबार, साउन ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.